Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाले जन्माइन जुम्ल्याहा बच्चा

चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७

कराँचीमा बाढीमा परी २३ जनाको मृत्यु, ढल निकासी बन्द हुँदा शहर जलमग्न

काठमाडौं । पाकिस्तानको कराँचीमा बाढीमा परेर कम्तिमा २३ जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै बाढी र डुवानका कारण दर्जनौ घाइते भएका छन् भने धेरै घरबार बिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले

मेस्सीलाई क्लबमा अनुबन्धन गर्ने कुनै संभावना छैन : लिभरपुल

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले लियोनल मेस्सीलाई आफ्नो क्लवमा भित्र्याउने दौडमा नरहेको स्पष्ट पारेको छ । क्लबका प्रशिक्षक योर्गेन क्लोपले मेस्सी अनुबन्धको दौडमा आफुहरु नरहेको प्रष्ट पारे ।

टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने चेतावनी

काठमाडौं । युरोपियन युनियनले टर्कीमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । भूमध्य सागरमा ग्रीस र साइप्रसबीचको बढ्दो तनाव कम गर्न प्रभावकारी भूमिका नखेलेको भन्दै युरोपियन युनियनले टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने

गोंगबु घटनाको अनुसन्धान सकियो, अभियुक्तले स्विकारिन् अपराध

काठमाडौं । प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन बिहीबार काठमाडौं जिल्ला सरकारी

ट्रम्पको उम्मेदवारीलाई औपचारिक मनोनयन, ह्वाइट हाउसबाट उम्मेदवारी घोषणा

वासिङ्टन । रिपब्लीकन पार्टीले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः उम्मेदवार हुन औपचारिक मनोनयन गरेको छ । यो मनोनयनसँगै आगामी चुनावमा डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन र

चिनियाँ उपभोक्ताले ‘एप्पल’लाई बहिष्कार गर्नसक्ने चेतावनी

बेइजिङ, भदौ १२ । संयुक्तराज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगायो भने चिनियाँ उपभोक्ताले ‘एप्पल’को बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार चेतावनी दिनुभएको छ । प्रसिद्ध सामाजिक सञ्जाल

‘होम डेलिभरी’ जरुरी छैन : काठमाडौं प्रशासन

काठमाडौं, भदौ १२ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा तत्काल ‘होम डेलिभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ । हरेक बिहान ९ः१५ सम्म खाद्य सामग्री खरिद–बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै

मोरङमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु, चार घाइते

विराटनगर, भदौ १२ । मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच शुक्रबार भिडन्त हुँदा एकजनाको मृत्यु हुनाका साथै चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार शुक्रबार दिउँसो १ बजे बेलबारी–५,

उद्योगमा उत्पादनमा ह्रास

काठमाडौं, भदौ १२ । कोरोनाको संक्रमण फैलन थालेसँगै देशभरका ५० भन्दा बढी जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । जसका कारण सर्वसाधारणको दैनिकीदेखि उद्योग-व्यवसाय सञ्चालन नराम्ररी प्रभावित भएको छ