Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


कोरोना संक्रमणका कारण आज थप पाँच जनाको ज्यान गयो

काठमाडौं । कोरोना संक्रमणका कारण विभिन्न अस्पतालमा उपचार गराइरहेको थप पाँच जनाको मृत्यु भएको छ । आज ललितपुरमा तीन तथा वीरगञ्ज र सप्तरीमा एक एक जनाको मृत्यु भएको हो ।

भक्तपुरमा होम आइसोलेशनमा रहेका ६५ वर्षीय कोरोना संक्रमितको मृत्यु

भक्तपुर । उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गएराति मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन

सरकारले थप तीन लाख टन खाद्यान्न भण्डारण क्षमता बढाउने

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत संघ र प्रदेशमा भण्डारण गृह निर्माण गरेर भण्डारण क्षमता बढाउने प्रकृया अघि बढाएको छ । सोही अनुरुप संघ र प्रदेशस्तरमा थप तीन लाख

तातोपानी नाका संचालनमा आएपछि रसुवागढीबाट स्याउ आयात घट्यो

रसुवा । पछिल्लो समय रसुवागढी नाकाबाट चिनियाँ स्याउको आयात घट्दै गएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका संचालनमा आएपछि रसुवागढीबाट स्याउ आयात घटेको हो । रसुवागढी नाकाबाट भन्दा तातोपानी नाकाबाट स्याउ

भारतबाट लागुऔषध लिएर आउँदै गर्दा एक युवा पक्राउ

सुनसरी । भारतबाट लागुऔषध लिएर आउँदै गर्दा प्रहरीले सुनसरीको भण्टाबारीबाट एक युवालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर प्रहरीको विशेष टोलीले कोशी गाउँपालिका–८ का २२ वर्षीय सुशील शर्मालाई

महाकाली अस्पतालको मुहार फेरिँदै, ५७ वर्षपछि पहिलो पटक आइसियू संचालन

–दुर्गा उपाध्याय/ईमेज कञ्चनपुर । दक्ष जनशक्ति नहुँदा रिफर सेन्टरका रुपमा चिनिएको महाकाली अस्पतालको मुहार फेरिँदै गएको छ । नयाँ विकास समिति पाएसँगै अस्पतालले विशेषज्ञ चिकित्सकको पदपूर्तिसँगै अस्पतालका लागि अति आवश्यक

चितवनमा थप ४३ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा चितवनका २९ जना रहेका छन् । जसमध्ये भरतपुर महानगरपालिकाका २७ जना र खैरेनी नगरपालिकाका २ जना

कोरोनाका कारण विदेशमा थप तीन नेपालीको मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा

स्याङ्जामा एम्बुलेन्स दुर्घटनाः दुईको मृत्यु, दुई घाइते

स्याङ्जा । वालिङमा एम्वुलेन्स दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट कच्ची सडकखण्डमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते

न्वारनमा खसी काटेर भोज खुवाउँदा कोरोना संक्रमण, ७० जनाको स्वाब सङ्कलन

बाग्लुङ । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज