चितवन । भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको सोमबार विहान मृत्यु भएको छ । भरतपुर–६ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. प्रमोद पौडेलले जानकारी दिनुभयो
काठमाडौं । विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को सङ्क्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ
काठमाडौं । ललितपुरको धोविघाटस्थित मेघा अस्पतालले समेत कोरोनाको उपचार गर्न थालेको छ । सरकारले मेघा अस्पताललाई समेत कोभिड अस्पतालमा सूचीकृत गरेसँगै उपचार थालेको हो । कोरोना महामारीसम्बन्धि आन्तरिक निर्देशिका अनुसार
रुपन्देही । बुटवलमा कोरोना अस्पतालको आईसीयुमा बेड नहुँदा मृतकको संख्या बढ्ने देखिएको छ । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा १७ वटा आईसीयू बेड छ । तर सबै लक्षण
कालिकोट । तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।
रौतहट । रौतहटमा पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ । हिजो मात्रै एक महिलाको हत्या भएको छ । रौतहटको गढीमाई नगरपालिका–३ मुसरिया गाउँको बीचमा रहेको उखु खेतमा सोही
मनाङ । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त
कैलाली । धनगढीमा प्रहरीले भन्सार छलीका झण्डै तीन लाख बराबरका मोबाइल ब्याट्री र डिस्प्ले बरामद गरेको छ । धनगढी–३ चटकपुरबाट विभिन्न ब्राण्डका १२३ थान मोबाइल ब्याट्री, १७५ थान मोबाइल डिस्प्ले
काठमाडौं । इङ्गल्याण्ड पाकिस्तानविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा विजयी भएको छ । म्यानचेस्टरमा गएराति भएको खेलमा इङ्गल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो । ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको १ सय ९६ रनको
काठमाडौं । कतारले विद्यमान श्रम कानूनमा संशोधन गरेर नयाँ व्यवस्था लागू गरेको छ । नयाँ कानुनी व्यवस्था अनुसार रोजगारदाताले आफ्नो रोजगारी बदल्न अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी