काठमाडौं । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अनुबन्धको लागि सात सय मिलियन युरो रिलिज क्लज तिर्नु पर्ने भएको छ । स्पेनिस ला लिगाले मेस्सी अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई सात
काठमाडौं । बेलारुसमा राष्ट्रपति विरुद्ध भएको आन्दोलनका क्रममा १ सय २५ जना पक्राउ परेका छन् । राष्ट्रपति एलेक्जेन्डर लुकासेंन्कोको राजीनामाको मागसहित राजधानी मिंक्समा भेला भएका हजारौं प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा
चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् ।
रौतहट । नेत्रविक्रम चन्द(विप्लव) समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आइतबार सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् । सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको
अर्जुनमणि आ. दीक्षित लामो समयदेखि नेपालका संवैधानिक अंगलगायत कतिपय निकायहरुमा पदाधिकारी नियुक्त नहुँदा राज्य संचालनको काम प्रभावकारी ढंगबाट संचालन भैरहेको छैन । सरकार गठन भएको यतिका अवधि बितिसक्दा पनि चाहिने
काठमाडौं । विभिन्न मानवअधिकारीवादी संस्थाहरुले पारदर्शी तथा परामर्शयुक्त विधिको प्रयोग गरी संक्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गराउनतर्फ तत्काल कदम चाल्न सरकार तथा सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । बलपूवक बेपत्ता पारिएका
सिन्धु्पाल्चोक । सुनकोसी गाउँपालिका–६ को धुसेनीमा आज फेरि गएको पहिरोले ४ घर पुरेको छ । आज बिहान गएको पहिरोले सुनकोसी–६ धुसेनीमा खिल बहादुर भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियुमा कार्यरत सबै २९ स्टाफ नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । एक हप्ताअघि प्रतिष्ठानको आईसियुको १ नम्बर बेडमा भर्ना भएका विरामीलाई
काठमाडौं । ‘न्यायका लागि मानवअधिकार’ नामक संस्थाले नेपालमा कमजोर आवाजविहीन नागरिकहरुको हत्या र सामाजिक विभेदका घट्नालाई राज्यले चासो नदेखाएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । केही साता यता क्रमिक रुपममा
काठमाडौं, भदौं १४ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका एक सिपाहीले आफूले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका ती सिपाहीले आत्महत्या गरेका हुन्