नवलपुर, भदौ १५ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले ‘भर्चुअल’ माध्यमबाट श्राद्ध गर्न अनुरोध गरेको छ । बुधबारदेखि सुरु हुने सोह्रश्राद्धलाई मध्यनजर गर्दै नगरपालिकाले सूचना निकालेर भर्चुअल माध्यमबाट पितृकार्य गर्न जोड
अक्कल कुँवर (इमेज) काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसको गत असारमा बसेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको मिति तोकेर कार्यतालिका निर्धारण गरेपनि पार्टीभित्रको विवाद र कोरोना महामारीले घोषित मिति आगामी
गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, भदौ १५ । देशका विभिन्न जिल्लामा रहेका ७१ ओटा कारागारमध्ये अधिकांशमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । सीमित स्रोत साधान र पूराना एवं जीर्ण भवनमा रहेका
बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १५ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिने भएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदन्डअनुसार प्लाज्मा थेरापी विधिबाट
पोखरा, भदौ १५ । बालिकामाथि जबर्जस्ती करणीको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१०, मिलनटोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङ छन् ।
काठमाडौं, भदौ १५ । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८
काठमाडौं, भदौ १५ । कोभिड–१९ का कारण काठमाडौं–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमानजिकैको केरुङसम्मको अध्ययन
खिलनाथ ताजपुरिया र राजेन्द्र नापित (इमेज) काठमाडौं, भदौ १५ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण दैनिक गुजारा गरी जीविकोपार्जन गर्ने थप समस्या परेका छन् । मजदुर, विपन्न वर्गहरुका घरमा चुलोसमेत
प्रकाश लम्साल (इमेज) बारा, भदौ १५ । ‘लकडाउन’ले बाराका श्रमिकहरुको सोचाइमा सकारात्मक परिवर्तन आएको छ । विगतमा कम आम्दानी भएपनि हल्का र सफा काममात्र गर्ने मानसिकता भएका बाराका श्रमिकहरुले लकडाउनका
काठमाडौं । महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका बक्ताहरुले धारणा राखेका छन् । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको