काठमाडौं । कोरोनाका कारण यस वर्ष इन्द्रजात्रा नहुने भएको छ । जात्रा गर्न नसकेकामा क्षमा माग्दै पूजा गरिँदै छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको यो
काठमाडौं । म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ला लिगा क्लब रियल सोसिडाडले सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको छ । कोरोना देखिएपछि सिल्भा सेल्फ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको भएको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले सोमबार साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय
काठमाडौं । करिब चार महिनादेखि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला बेलायतको एक जंगलमा फेला परेको छ । मर्निङ वाककै क्रममा गत मे ६ तारिखदेखि
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गर्नुभएका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ । दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले आबेको
काठमाडौं, भदौ १५ । भारतको सर्वोच्च अदालतले चर्चित अधिकारकर्मी तथा वकिल प्रशान्त भूषणलाई अदालतको अवहेलनामा भारतीय एक रूपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । न्यायाधीशहरू अरूण मिश्रा, बीआर गवई र
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १५ । अस्पतालहरुमा कोरोना संक्रमित र अरु बिरामीलाई सँगै राखेर उपचार गराउँदा पछिल्लो समय धेरै स्वास्थ्यकर्मी, चिकित्सक र नर्समा संक्रमण देखिएको छ । जसले अस्पतालको
काठमाडौं, भदौ १५ । काठमाडौं महानगरपलिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि परीक्षणका लागि स्वाब दिनुभएका शाक्यलाई सोमबार संक्रमण पुष्टि भएको हो । शाक्यको सचिवालयकाअनुसार
विवेक भण्डारी (इमेज) नवलपुर, भदौ १५ । नवलपुरको सामुदायिक प्राकृतिक चिकित्सालय कोरोना उपचारका लागि सफल र प्रभावकारी ‘आइसोलेसन’का रुपमा चिनिन थालेको छ । विभिन्न रोग लागेका बिरामीलाई प्राकृतिक पद्धतिको माध्यमबाट
काठमाडौं, भदौ १५ । सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई नेपाल आउन अनुमति दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सेप्टेम्बर १५ तारिखपछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन