Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


पर्सामा भारुसहित एकजना भारतीय नागरिक समातिए

पर्सा, भदौ १३ । पर्सामा स्रोत नखुलेको रकमसहित शनिबार एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, बिहार, बेतियाका ३५ वर्षीय उमेश साह छन् । मोटरसाइकलमा लुकीछिपी भारत

सगरमाथा इन्स्योरेन्सद्वारा २०७६/७७ मा दुई अर्ब १९ करोड ४७ लाख आम्दानी

काठमाडौं, भदौ १३ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब १९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । शनिबार जुममार्फत् गरिएको कम्पनीको २३औं वार्षिक साधारणसभामा

पर्सामा २४ घन्टामा तीनजना कोरोना संक्रमितको मृत्यु

पर्सा, भदौ १३ । विगत २४ घन्टाभित्र पर्सामा तीन कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारकाक्रममा मृत्यु

बलात्कारको आरोपमा पुजारी पक्राउ

राँझा, भदौ १३ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५, कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर (पुजारी) बलात्कारको आरोपमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ

छिमेकीलाई विषालु साग दिनेले गरे आत्महत्या

बागलुङ, भदौ १३ । बागलुङको काठेखोला गाउँपालिका–५, बिहुँ, रिजालचोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् । छिमेकीले दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चारजना गम्भीर बिरामी

सुदूरपश्चिममा थपिए ६४ जना कोरोना संक्रमित

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १३ । सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा शनिबार ६४ जनामा

वर्षा नहुँदा किसान चिन्तित

सर्लाही, भदौ १३ । सर्लाहीलगायत तराईका विभिन्न जिल्लामा पानी नपर्दा बालीनाली सुक्न थालेको छ । आकाशेपानीको भरमा खेती हुने क्षेत्रहरुमा धान, कोदोलगायतका बालीनाली सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

राजनीतिक नियुक्तिमा ‘आफन्त’को हालीमुहाली, ‘नियुक्तिहरु बन्छ व्यापार’

अक्कल कुँवर (इमेज) काठमाडौं, भदौ १३ । राजनीतिक पहुँच र सम्बन्धका आधारमा सीमित व्यक्तिले पटक–पटक सार्वजनिक पदमा सरकारी नियुक्ति पाउने गरेका छन् । क्षमता र विशेषज्ञताभन्दा पनि पहुँच तथा व्यक्तिगत

नेपालमा प्लाज्मा थेरापीबाट २० जनाको सफल उपचार, प्लाज्माबारे यसो भन्छन् चिकित्सक (भिडियो)

काठमाडौं, भदौ १३ । नेपालमा कोरोना संक्रमण जितेकाहरुको प्लाज्माबाट कोरोनाका बिरामीहरुको उपचार सुरु गरिएको छ । प्लाज्मा थेरापी विधिबाट हालसम्म २० जनाको सफल उपचार भइसकेको छ । हाल ग्रान्डी अस्पतालमा

नेपालमा सक्रिय कोरोना संक्रमित १६,५९०, भेन्टिलेटरमा २२ जना

काठमाडौं, भदौ १३ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु