Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


रातो मत्स्येन्द्रनाथ रथयात्राको शुभसाइत भदौ २९ गते

काठमाडौं, भदौ २२ । रातो मत्स्येन्द्रनाथको रथयात्राको शुभसाइत भदौ २९ गतेका लागि जुरेको छ । सोमबार पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषीहरुबीच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण

इयूसँग जारी वार्तामा ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने बेलायतको चेतावनी

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली युनियन (इयू) सँग जारी वार्तामा अक्टोबर १५ भित्र ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिनु भएको छ । उहाँले युरोपेली युनियनबाट

कांग्रेसलाई थप प्रविधिमैत्री बनाइने, प्रचार विभागले गठन गर्‍यो सात उपसमिति

काठमाडौं । केही दिन अघि पूर्णता पाएको नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीका सबै गतिविधि र सूचना प्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ । विभागीय प्रमुख विश्वप्रकाश शर्माको

कोरोनाबाट मृत्यु भएकाको अंग निकालिल्छ भनेर अफवाह फैलाउने पक्राउ

काठमाडौँ । कोरोना भाइरसबाट मृत्यु भएकाको ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ललितपुरको ढोलाहिटीबाट अफवाह फैलाउने प्राकृतिक

फिलिपिन्समा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प गएको छ । युरोपेली भूकम्प मापन केन्द्रका अनुसार आइतबार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको

मनाङको जिल्ला अस्पताल १५ दिनपछि सञ्चालनमा

मनाङ । एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ । जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड–१९ को सङ्क्रमण भएपछि दुई सातापछि पुनः सञ्चालन भएको हो । अस्पताल निर्मलीकरण पछि मात्रै

विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकमा भारत दोस्रो, पछिल्लो २४ घण्टामा ९१ हजार बढीमा संक्रमित

काठमाडौं । छिमेकी मुलुक भारत धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो स्थानमा आइपुगेको छ । पछिल्लो २४ घण्टामा ९१ हजार ७२३ कोरोनाका नयाँ संक्रमित थपिएसँगै भारत दोस्रो

२६ किलो लागुऔषध अफिमसहित पाँच जना पक्राउ

काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीको नेतृत्वमा २६ किलो लागुऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरिएको छ । प्रदेश प्रहरी कार्यालयबाट गएको विशेष टोली, औषध ब्यूरो सुर्खेत र

ताप्लेजुङमा खोलामा बगाएर दुईको मृत्यु

ताप्लेजुङ । सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ । गएराती आएको बाढीमा परि तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको मृत्यु भएको हो । गाउँपालिकाका

चिकित्सक सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि झापाको बीएण्डसी अस्पताल सिल

झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत एक चिकित्सक सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ । नगरले मापदण्ड अनुसार संक्रमितको पहिलो संम्पर्कमा आएकाहरुको क्वारेन्टिनमा राखेर