फिलिपिन्समा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प • Image Khabar Image Khabar


फिलिपिन्समा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प


Imagekhabar
२२ भाद्र २०७७, सोमबार १२:४१

फिलिपिन्समा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

युरोपेली भूकम्प मापन केन्द्रका अनुसार आइतबार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्