Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


पाल्पा अस्पताल `सिल`

पाल्पा । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको

रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक तर विश्वसनीयतामा शंका

काठमाडौं । रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण हालै प्रकाशन गरेको हो । रुसी वैज्ञानिकहरुले ‘स्पुटनिक भी’ नामको

एक खेल अगावै ट्वेन्टी–ट्वेन्टी सिरिज इंग्ल्यान्डलाई, अष्ट्रेलिया ६ विकेटले पराजित

काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन खेलको ट्वेन्टी–ट्वेन्टी सिरिज एक खेल अगावै २–० ले जितेको छ । आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज

नेपालबाट प्राप्त मुनाफा नेपालकै आर्थिक समृद्धिमा लगानी गर्ने सगुनद्वारा स्पष्ट

काठमाडौं । अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुनले कुनै पनि माध्यमबाट नेपाली पूंजी स्वदेश बाहिर नलैजाने स्पष्ट पारेको छ । सगुनले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनका

चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान, खोज रोबोट मंगलग्रहमा

बेइजिङ । चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा

भतिजाद्वारा काकीको हत्याः दुवैबीच प्रेम सम्बन्ध रहेको रहस्य खुल्यो

ललितपुर । ललितपुरको भैंसेपाटीमा बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न निर्मललाई केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट प्रहरीले पक्राउ

दक्षिण एशियाली महिला उद्यमी परिषदद्वारा निशुल्क खाना वितरण

काठमाडौं । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपाल (एससीडव्लुइसी) ले निशुल्क खाना वितरण गरेको छ । कोभिडका कारण आयस्रोत गुमाएर दुःखमा रहेकाहरुलाई परिषदले निःशुल्क खाना

विचौलियाले नाफा खान मल पाएको चितवनका किसानको आरोप, किसान रित्तो हात फर्कदैं

डोलराज रानाभाट/ ईमेजचितवन । चितवनमा मलको हाहाकार भएको छ । किसानले न धान रोप्दा मल पाए न त गोडमेल गर्ने समयमै ? भदौ आधा घर्कीदासमेत किसानलाई मलको चटारोले छाडेको छैन्

रोपेको धान पसाउँदासम्म उदयपुरका किसानले मल पाएनन्

उदयपुर । उदयपुरमा पनि मलको अभाव भएको छ । धान रोप्दासमेत मल नपाएका यहाँका किसानहरुले गोडमेल सक्दा समेत मल पाउन सकेका छैनन् । मल नहुँदा पसाउन लागेको धान पहेलो हुन

लकडाउनका कारण नवलपुरका विपन्न मुसहर समुदायमा खाद्यान्न संकट

नवलपुर । विपन्न माझि मुसहर समुदायमा खाद्यान्नको संकट पर्न थालेको छ । लगातारको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाद्यान्नको जोहो गर्ने यस समुदायमा काम नपाएपछि खाद्यान्न समस्या पर्ने देखिएको हो