काठमाडौं, भदौ ३० । सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि हवाई उडान र लामो दूरीका
काठमाडौं, भदौ ३० । कोरोना संक्रमणबाट गर्भवती र सुत्केरी महिलाहरुसमेत प्रभावित बनेका छन् । गर्भवती र सुत्केरी अवस्थामा रोगसँग लड्नसक्ने क्षमता कमजोर हुने हुँदा उनीहरुमा संक्रमण छिटो सर्नसक्छ । यसैलेपनि
काठमाडौं, भदौ ३० । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई निःशुल्क उद्धार गर्न सरकारले तयार गरेको निर्देशिका निस्प्रभावी बनेको छ । झन्डै एक महिना लगाएर तयार पारिएको निर्देशिका अव्यावहारिक
काठमाडौं, भदौ ३० । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार यही भदौ १९ र २९
काठमाडौं, भदौ ३० । कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढिरहँदा परीक्षणको दायरा अझ बढाउन विज्ञहरुले सुझाव दिइरहेका छन् । तर, सरकार भने लक्षण नदेखिएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णयमा पुगेको छ
धनकुटा, भदौ ३० । धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीय तहहरुलेसमेत किसानलाई सहयोग गर्न थालेपछि उच्च मूल्य रहेको ड्रागन खेतीतर्फ किसानहरुको आकर्षण बढेको हो । प्रविधियुक्त
पर्वत, भदौ ३० । लगातारको वर्षाका कारण पहिरो नरोकिँदा तीन दिनदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग मंगलबार दिउँसोदेखि सुचारु भएको छ । लोकमार्गतअन्तर्गत् पर्वत–बागलुङ सडकखन्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका-१, सहस्रधारामा निरन्तर
काठमाडौं, भदौ ३० । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई सरकारले मनोनयनको सिफारिस गरेसँगै राष्ट्रियसभा सदस्य बन्ने गौतमको चाहना पूरा हुने भएको छ ।
इस्लामावाद, भदौ ३० । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताउनुभएको छ । उहाँले ‘अल जाजिरा’सँगको अन्तर्वार्ताकाक्रममा सो धारणा राख्नुभएको जनाइएको छ । उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक
काठमाडौं, भदौ ३० । मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झन्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झन्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढिरहेको हो ।