Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


कांग्रेस महामन्त्री डा. कोइराला अस्पताल भर्ना, कोरोनासँगै निमोनिया भएको आशंका

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमण भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना हुुनभएको हो

देशभर विभिन्न प्राकृतिक प्रकोपमा परेर ३ सय ९ जनाको मृत्यु

काठमाडौं । यस वर्षको वैशाखदेखि देशभर बाढी, पहिरोलगायतका विभिन्न प्राकृतिक प्रकोपमा परेर ३ सय ९ जनाको मृत्यु भएको छ भने एक सय २ जना बेपत्ता भएका छन् । विपद् जोखिम

सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका नमूनामध्ये ९ प्रतिशतमा कोरोना

कैलाली । सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका नमूनामध्ये ९ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७३ हजार १ सय ९४ जनाको स्वाब परीक्षण गरिएको

असोज १ गतेदेखि पर्यटक बस सञ्चालन गर्ने

काठमाडौं । पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत

८ प्रहरीसहित गण्डकी प्रदेशमा ५० जनामा कोरोना संक्रमण

पोखरा । कास्कीमा २९ सहित गण्डकी प्रदेशमा ५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कास्कीमा थपिएकामध्ये २८ जना पोखरा महानगरपालिकाका हुन् भने एक जना रुपा गाउँपालिकाका हुन् । त्यस्तै

हिमाल आरोहण गर्न बहराइनका राजकुमार आज नेपाल आउँदै, १ सय ५० जना शेर्पाले साथ दिने

काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली आज(बुधबार) नेपाल आउँदै छ । सरकारले अनुमति दिएसँगै राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि आज चार्टर उडानमार्फत्

बर्नमाउथको क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित

काठमाडौं । बर्नमाउथले क्रिस्टल प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । जारी इंग्लिस फुटबल लिग कपमा खेलको निर्धारित समयमा कुनैपनि गोल नभएपछि पेनाल्टी सुटआउटमा ११–१०

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

चितवन । धेरै स्थानमा पहिरो गएका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा पहिरो गएकाले अहिले यो सडकखण्ड अवरुद्ध भएको हो ।

लेदो झरेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुग्लिन । पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको

कोरोना विरुद्ध लड्न भारतको औषधि नेपाललाई उपहार

काठमाडौं । भारतले नेपाल सरकारलाई कोभिड–१९ विरुद्ध लड्न २००० भाइल रेमडेसिभिर उपहारस्वरुप प्रदान गरेको छ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार दुई