Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


आईपीएलका लागि सन्दीप पुगे यूएई

काठमाडौं, भदौ ३० । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने यूएई पुगेका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सहभागिता जनाएर इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी-२० क्रिकेट खेल्न सन्दीप यूएई

क्रिकेट खेलाडी ललितको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं, भदौ ३० । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत् ललितको अवस्था सोमबारको तुलनामा

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

काठमाडौं, भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघ-संस्थालाई कुनैपनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन–५ जारी गर्दै पार्टीका नेताका नाममा

सभामुखद्वारा पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा

काठमाडौं, भदौ ३० । सभामुख अग्निप्रसाद सापकोटासित नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले शिष्टाचार भेट गर्नुभएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो । सो अवसरमा दुई देशबीचको

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१

पोखरा, भदौ ३० । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका-९ का ७० वर्षीय पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । भदौ २५ गते अस्पताल

अर्घाखाँचीको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

अर्घाखाँची । अर्घाखाँचीको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । २५ जनाको क्षमता रहेको कारागारमा ६० जना कैदीबन्दी राखेपछि उनीहरु कष्टकर जीवन बिताइरहेका छन् । हाल कारागारमा ५७ पुरुष र

तमोर लिफ्ट खानेपानीको महसुल घट्यो

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर लिफ्ट खानेपानीको महसुल घटेको छ । सुख्खाक्षेत्रका उपभोक्ताहरु मारमा परेको भन्दै न्युनतम महसुल घटाइएको हो । यसअघि न्युनतम महसुल ५ सय रुपैयाँ तोकिएको थियो

सरकारले लक्षण नदेखिएका संक्रमितको परीक्षण नगर्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको लक्षण नदेखिएका संक्रमितको परीक्षण नगर्ने भएको छ । स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन ईकाइको आइतवार बसेको वैठकले लक्षण देखिएका व्यक्तिहरुको मात्र परीक्षण गर्ने निर्णय गरेको

विराटनगरमा एक महिनामै तरकारीको मूल्य दोब्बर वृद्धि

विराटनगर । विराटनगरको गुद्रीबजारमा तरकारीको मूल्य दोब्बर वृद्धि भएको छ । करिब एक महिनाअघि प्रति केजी ४० रुपैयाँमा पाइने भिन्डीको मूल्य अहिले प्रतिकेजी ८० रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिकेजी

पुटिनका कट्टर आलोचक नाभाल्नीको स्वास्थ्यमा सुधार

बर्लिन । रसियाका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक अलेक्सी नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार आएको अस्पतालले जनाएको छ । जर्मनीको च्यारिटी अस्पतालका चिकित्सकहरुका अनुसार नाभाल्नीलाई दिइएको कृत्रिम