काठमाडौं, असोज १ । विश्व अहिले कोरोना महामारीले आक्रान्त बनेको छ । संक्रमणका कारण लाखौं मानिसको मृत्यु भएको छ भने करोडौं संक्रमित छन् । संक्रमणमुक्तहरुको संख्या पनि उल्लेख्य छ ।
काठमाडौं, असोज १ । राष्ट्रियसभा सदस्यमा मनोनीत सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनुभएका गौतमले बिहीबार
विराटनगर, असोज १ । सरकारले समयमै मल आयात नगर्दा रोपाइँको सिजनमा रासायनिक मल नपाएका मोरङका किसानले धान गोड्ने बेला पनि मल पाउन निक्कै सकस खेप्नुपरेको छ । मागअनुसार मल आपूर्ति
गुल्मी, असोज १ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाविरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाको सिपाही भएको बताउनुभएको छ । बिहीबार गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै उहाँले कोरानाविरुद्धको लडाइँ सरकारकोमात्र
काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा पछिल्लो एक महिनायता कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदरसमेत बढेको छ । बढ्दो जनघनत्व रहेको उपत्यकामा हालसम्म संक्रमणका कारण ९१ जनाको मृत्यु भएको छ ।
काठमाडौं, असोज १ । यातायात व्यवस्था कार्यालयले ‘लकडाउन’ सुरु भएदेखि स्थगित गरेको लाइसेन्स वितरण बिहीबार (आज)बाट सुचारु गरेको छ । कोरोना संक्रमणको जोखिमका कारण लाइसेन्स वितरणकाक्रममा स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको
काठमाडौं, असोज १ । सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको बिहीबार शल्यक्रिया भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले ललितको मुख्य चोटको सफल शल्यक्रिया
काठमाडौं, असोज १ । बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा
क्यान्बेरा, असोज १ । फेसबुक र गुगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्नेसम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुवै निकायलाई आफ्नो संशोधन पेस गर्न समय दिइएको छ । तर, मस्यौदा कानुनका
वासिङ्टन, असोज १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनुभएको छ । स्थानीय समयअनुसार बुधबार उहाँले अक्टोबरमा देशभरि नै खोप वितरण गर्न सकिने