Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


केरा खेतीमा खपटे घुन र गवारो रोगको प्रकोप

म्याग्दी । म्याग्दीमा गरिएको व्यवसायिक केरा खेतीमा खपटे घुन र गवारो रोगको प्रकोप देखिएको छ । बेनी नगरपालिका–२ खबरा, बगरफाँटका साथै मंगला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा

कर्णाली प्रदेश सरकारले ल्यायो कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । सरकारले कृषि तथा पशुपालन व्यवसायको प्रवद्र्धन गरी किसानकोे रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले ब्याज अनुदान कार्यक्रम

चितवनमा एक हप्ता निषेधाज्ञा थप

चितवन । चितवनमा कोरोनाको संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले असोज ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । तर यस पटक निषेधाज्ञा थप भएपनि पसल र

बाजुराको गौमुल गाउँपालिकाका सम्पूर्ण विद्यालय संचालन हुने

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाका सम्पूर्ण विद्यालय आज(विहीबार)बाट संचालन हुने भएका छन् । कोरोना भाइरसका कारण पठनपाठन प्रभावित भएका गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुको पठनपाठन आजबाट संचालन गरिने गाउँपालिकाका अध्यक्ष हरिबहादुर

धनगढीमा प्लाज्मा थेरापीमार्फत उपचाररत संक्रमित महिलाको मृत्यु

कैलाली । कैलालीको धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप

आज विश्वकर्माको पूजा गरिदैं

काठमाडौं । कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस

आजदेखि सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ

राष्ट्रिय सभामा वामदेव: सत्तालिप्सा कि आवश्यकता ?

-नारायण पौडेल राष्ट्रिय सभानेपालको संविधानले माथिल्लो सदन राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंग मानेको छ भने राष्ट्रिय सभालाई आर्थिक रुपमा विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायको प्रतिनिधित्व गराउने थलोको रुपमा पनि व्याख्या

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको

अमेरिकामा आँधीः अधिकांश घर भत्किए, सयौं घरबारविहीन, यातायत सेवा अवरुद्ध

काठमाडौं । संयुक्त राज्य अमेरिकाको दक्षिणी क्षेत्रमा मुसलधारे वर्षासँगै आएको आँधी र बाढीले जनजीवन प्रभावित बनेको छ । स्याली नामको आँधीले अमेरिकाको फ्लोरिडा, पेन्साकोलाका अधिकांश घरहरु भत्केका छन् भने सयौं