Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा अस्ट्रेलिया विजयी

काठमाडौं । इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा अस्ट्रेलिया विजयी भएको छ । गएराति भएको अन्तिम एक दिवसीयमा इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै पाहुना टोली अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो ।

नेइमारमाथि दुई खेलको प्रतिबन्ध

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड नेइमारले दुई वटा खेल खेल्न नपाउने भएका छन् । मार्सेइलीसँगको खेलमा भएको विवादपछि रातो कार्ड पाएका नेइमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको

यी हुन यौन जीवनमा फाइदा पुर्‍याउने खानेकुरा

काठमाडौं । रोमाञ्चक डेट र क्याण्डल लाइट डिनरले मात्रै प्रेमसम्बन्ध सुमधुर बनाउँदैन । स्वस्थ जीवनशैली, खानेबानी र व्यायामले पनि प्रेम जीवनमा उत्तिकै भूमीका खेलेको हुन्छ । यौन जीवनलाई लिएर जोडीहरुले

युगाण्डामा कारागारबाट दुई सय बढी कैदी फरार

काठमाडौं । अफ्रिकी मुलुक युगाण्डाको कारागारका २ सय भन्दा बढी कैदी फरार भएका छन् । युगाण्डाको उत्तर पूर्वी क्षेत्रको कारागारबाट पहाडी क्षेत्रमा रहेको अर्को कारागारमा स्थानान्तरण गर्ने क्रममा उनीहरु फरार

सरकारले धुर्मुससुन्तलीलाई तीन करोड रुपैंयाँ दिने

काठमाडौं । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्

मन्त्री भट्ट आफैं ग्राहक बनेपछि…

काठमाडौं, भदौ ३१ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्कनुभएको छ । कोरोनाभाइरस (कोभिड-१९)को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उहाँ आफैं बजार अनुगमनमा निस्कनुभएको हो ।

प्रशिक्षण खुला गर्न एन्फाको सरकारसँग माग

काठमाडौं, भदौ ३१ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु

एक व्यक्ति एक पद लागू गर्नुपर्ने नेता नेपालको अडान (भिडियो)

काठमाडौं, भदौ ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गत जेठ महिनादेखि पेचिलोरुपमा बढ्दै गएको विवाद अहिले भने शान्त अवस्थामा पुगेको छ । खासगरी प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी

स्वाब स्टोर गरेर राख्न प्रयोगशालाहरुलाई निर्देशन

काठमाडौं, भदौ ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको परीक्षणका लागि लिइएको स्वाब स्टोर गरेर राख्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘रिपोर्ट पोजिटिभ’ आएको

सोलुखुम्बुमा खहरेखोलाले बगाउँदा एकजना बेपत्ता

सोलुखुम्बु, भदौ ३१ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकास्थित खहरेखोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । बुधबार खोला तर्नेक्रममा बगाउँदा नेचासल्यान–४ का भुईमान राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ