चितवन । नारायणगढ मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ । आज विहान साँढे ५ बजेतिर सडक खण्डको भरतपुर महानगरपालिका २९ को चौध किलो, सत्र किलो र घुमाउने भन्ने स्थानमा ठूलो
काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि भारतको बिहारस्थित हाजीपुरमा रोकिएको नेपाली ब्रोडगेज रेल बिहिबार जयनगरस्थित रेल्वे स्टेशन आइपुगेको छ । परीक्षणका लागि आएको रेल आज जनकपुर आइपुग्ने छ ।
चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै
काठमाडौं । भारतका केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले राजीनामा दिएकी छिन् । भारत सरकारले बिहीबार कृषि सम्बन्धि अध्यादेश ल्याएपछि केन्द्रीय मन्त्री एवं शिरोमणि अकाली दलकी सांसद बादलले मोदी सरकारको क्याबिनेटबाट
ैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न स्थानका आठ पसललाई कारबाही गरेको छ । अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा चौध लाख
काठमाडौं । हिन्दू परम्परानुसार मलमास सुरु भएको छ । मलमासकको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति
काठमाडौं । ६ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै पशुपति क्षेत्रमा भक्तजनले धर्ना दिन थालेका छन् । कोरोना
काठमाडौं, आसोज १ । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा बिहीबार जारी नयाँ वरीयतामा नेपाल १७०औं स्थानमा
काठमाडौं, असोज १ । सरकारले संविधानतः गठन हुनुपर्ने संरचनाहरुलाई चलायमान बनाउन नसक्दा संवैधानिक निकायप्रतिको मर्ममाथि नै आघात पुगेको छ । नयाँ संविधान अभ्यासको पाँच वर्ष बितिसक्दा पनि न त ती
काठमाडौं, असोज १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले