धादिङ, असोज २ । धादिङको खनियावास गाउँपालिकाको सिङगाङ केराबारीका स्थानीयहरु पहिरोको जोखिम भएको भन्दै घर छाडेर हिँड्न बाध्य भएका छन् । ठूलो पहिरोमाथि रहेको बस्तीलाई जुनसुकै बेला पहिरोले तान्ने खतरा
कैलाली, असोज २ । सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय कैलालीको मूलगेटमा धर्ना दिइएको छ । नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा पत्रकारहरुले
काठमाडौं, असोज २ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्मविपरीत केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृति दिवसमा आयोजित
काठमाडौं, असोज २ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालगायत पदाधिकारीको कार्यालय प्रवेशमा अवरोध गरेको छ । शुक्रबार उपकुलपति कार्यालयअगाडि सडकमा टायर बालेर नेविसंघ त्रिवि समितिले प्रदर्शन गरेको
काठमाडौं, असोज २ । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । शुक्रबार ‘अ ट्रिटिज अन दी कन्स्टिच्यूसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका अधिकार(समलिङ्गी तथा तेस्रोलिङ्गी)हरु संविधानमा ब्यवस्था भएपनि कानुन निर्माण र राजनीतिक प्रतिबद्धता फितलो हुँदा अझै अधिकार व्यवहारिक रुपमा कार्यान्वयन नआएको एक कार्यक्रमका बक्ताहरुले बताएका
काठमाडौं । अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पमाथी पुनः यौन दुव्र्यवहारको आरोप लागेको छ । अमेरिकी पूर्वमोडल एवं कलाकार एमी ठोरिसले २३ बर्ष अघि ट्रम्पले आफुमाथी दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् ।
काठमाडौं । बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्र संघको संस्था युनिसेफका अनुसार कोरोना महामारी र लकडाउनका कारण विश्वभरी करिब १५ करोड बालबालिका गरिबीको रेखामुनि धेकेलिएका छन् । कोरोना संकटका कारण
इलाम । इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त्र (रोबोट) को प्रदर्शन गरिएको छ । कोरोना बिशेष अस्पताल र आइसुलेसनमा प्रयोग गर्नकै लागि ५ जना युवाहरुले रोबोटको निर्माण गरेका हुन्
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । घरबाट करिब चार घण्टको पैदल दुरीको जङ्गलमा मालिङ्गो काट्न गएको