काठमाडौं, असोज २ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती
नवलपरासी, असोज २ । बाढीले बगाएर ल्याएको दाउरा समात्न जाँदा शुक्रबार पूर्वी नवलपरासीमा बाबु–छोरी बेपत्ता भएका छन् । आमालाई भने सकुशल उद्धार गरिएको छ । बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५, भ्युरानका
चितवन, असोज २ । जिल्ला प्रहरी कार्यालय चितवनले गाँजा कारोबारमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । राप्ती नगरपालिका-११, आँपपानी बस्ने २५ वर्षीय दोर्जे तामाङ र सोही ठाउँका २४
काठमाडौं, असोज २ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा गठित उपसमितिले वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी व्यवस्थाविपरीत कुनै कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइए कम्पनी नै खारेज गरी
प्यूठान, असोज २ । स्वास्थ्य उपचार पाउनुपर्ने नागरिकको मौलिक अधिकार हो । तर, आर्थिक अवस्था कमजोर भएका प्यूठानका विपन्न परिवार स्वास्थ्य उपचारबाट वञ्चित हुँदै आएका छन् । उपचार नपाएर विपन्न
जनकपुरधाम, असोज २ । लामो प्रतीक्षापछि भारतले नेपाल रेल विभागलाई जयनगर-जनकपुरधाम चल्ने रेल हस्तान्तरण गरेको छ । भारतको हाजीपुरमा किनेर राखेको दुई सेट रेल शुक्रबार जयनगर हुँदै जनकपुरधाम आइपुगेको हो
काठमाडौं, असोज २ । अहिले देशभरि नै बाढी-पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङलगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षतिसमेत गरेको छ । यस्तै, कास्कीको पोखरा महानगरपालिका वडा नम्बर-२२, पिपलडाली
काठमाडौं, असोज २ । जनता समाजावादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अज्ञानताका कारण कोरोना संकटले जटिल रुप लिएको बताउनुभएको छ । बन्दाबन्दीलाई
सप्तरी, असोज २ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने दुईजना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल-भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७
काठमाडौं, असोज २ । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनिबस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिकरुपमा सञ्चालनमा ल्याएको