खोटाङ । पछिल्लो समय कृषि पेशालाई आधुनिक तवरले उपयोग गर्दै आएका खोटाङका कृषक कृषि पेशामै आत्मनिर्भर बन्ने प्रयास गर्दै आएका छन् । कोरोनाको कहरसँगै कृषि ज्ञानकेन्द्र खोटाङले स्वास्थ्य मापदण्डको ख्यालै
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोभिड–१९ पत्ता लगाउने एउटा परीक्षण प्रविधि विस्तार गर्ने जनाएको छ । बीबीसीले अनुवाद गरेको एक समाचार अनुसार न्यून र मध्यम आय
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का
बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१
काभ्रे । जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका
बिर्तामोड । धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयबाट कमजोरी भएको स्वीकार गरेको छ । बिर्तामोडमा उपशाखा कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाका कर्मचारीले विभिन्न महिला
सिन्धुली । नेपालीहरुको महान चाडपर्व दसै, तिहार र छठपर्वको आगमनको संकेत गर्दै नदी तथा खोला किनारहरुमा यसवर्ष अत्यधिक रुपमा काँस फुलेपछि वातावरण नै मनमोहक बनेको छ । सिन्धुलीका कमला, मरिण,
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुर्नकर्जाको आवेदन संकलनको म्याद दुई साताका लागि थप गरेको छ । यसअघि तोकिएको समयभित्र अपेक्षित रूपमा आवेदन नआएपछि राष्ट्र बैंकले सूचना जारी गरेर पुनर्कर्जाको आवेदन
काठमाडौं । खेलमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विवाद र असहज परिस्थिति भएको भन्दै यो वर्षका लागि घोषित सम्मान तथा पुरस्कारको निर्णय रद्द गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले गएको ११ असोजमा पद्यमश्री
काठमाडौं । दसै तिहार लक्षित गर्दै किया मोटर्सको आधिकारिक बितरक कन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नयाँ स्कीम सार्वजनिक गरेको छ । हालै भारी नगद छुट सहितको ‘बिगेस्ट सरप्राइज अफ द इयर’ योजना