Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


विद्युत् महसुल जरिवाना छुटको माग गर्दै सांसदसहितको धर्ना

वीरगन्ज, असोज १३ । ‘लकडाउन’ अवधिको विद्युत् महसुल जरिवाना छुटको माग राख्दै नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रअगाडि धर्ना एवं विरोध प्रदर्शन गरिएको छ । मंगलबार जनता समाजवादी पार्टी वीरगन्ज

बागलुङमा पाँच हजार लिटर बढी घरेलु मदिरा नष्ट

बागलुङ, असोज १३ । बागलुङमा पाँच हजार लिटर बढी अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गतका प्रहरीचौकी तथा युनिटहरुले बरामद गरेका पाँच हजार २०० लिटर कच्चापदार्थ र

तातोपानी नाका असोज १९ देखि खुल्ने, चीनबाट सामान आउने

काठमाडौं, असोज १३ । सिन्धुपाल्चोकको तातोपानी नाका यही असोज १९ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । नाका खोल्ने विषयमा मंगलबार नेपाल र चीनका अधिकारीबीच सहमति भएको हो । नेपाल–चीन

पेलेरै जाने देउवाको रणनीति, विरोधपत्र ‘महाधिवेशन फन्डा’

काठमाडौं, असोज १३ । नेपाली कांग्रेस अहिले आन्तरिक विवादको चंगुलमा फसेको छ । सभापति शेरबहादुर देउवाले विधानविपरीत गरेका निर्णयहरु हप्ता दिनभित्र फिर्ता लिन ‘अल्टिमेटम’ दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले

अझै जुटेन सहमति, वामदेव र नारायणकाजीलाईसमेत मन्त्रिमन्डलमा समेट्नुपर्ने पक्षमा दाहाल

काठमाडौं, असोज १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे मंगलबार पनि सहमति जुट्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै तीन घन्टा

‘मन्त्रिमन्डल हेरफेरको औचित्यमा प्रश्न’

काठमाडौं, असोज १३ । मन्त्रिमन्डल हेरफेरका लागि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटघाट बाक्लिएपनि व्यक्तिगत स्वार्थ र भागबन्डा नमिल्दा अझै सहमति जुट्न सकेको छैन । दैनिकजसो

सरकारको निर्णयलाई निजी प्रयोगशालाको ठाडो चुनौती

काठमाडौं, असोज १३ । सरकारी निर्णयलाई चुनौती दिँदै निजी प्रयोगशालाहरुले सरकारले तोकेकोभन्दा करिब दोब्बर शुल्कमा कोरोनाभाइरसको ‘पीसीआर’ परीक्षण गरिरहेका छन् । तर, नियमविपरीत परीक्षण शुल्क असुली भइरहँदा पनि सरकार भने

खुला आकाशमा बास, चाउचाउको भर

अर्घाखाँची, असोज १३ । अर्घाखाँचीमा यही असोज ९ गते अविरल वर्षापछि जमिन भासिएर पहिरो जाँदा ६१ घर-परिवार विस्थापित भएका छन् । शितगंगा नगरपालिका–१२ को कोठिया मैदान र वडा नम्बर-११ को

काठमाडौं उपत्यकामा एकैदिन ९३४ संक्रमित थपिए, देशभर सक्रिय संक्रमितको संख्या २०,३९६

काठमाडौं, असोज १३ । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार

सन्दीपले खेल्ने सम्भावना न्यून

काठमाडौं, असोज १३ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी-२० क्रिकेटमा आज (मंगलबार) नेपाली स्पिन बलर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ । खेल नेपाली