Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


प्रदेश राजधानी प्रस्तावको विरोधमा बहादुरगन्जमा प्रदर्शन

कपिलवस्तु, असोज १७ । प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेलगत्तै बहादुरगन्जमा विरोध प्रदर्शन सुरु भएको छ । शनिबार कपिलवस्तुका ठाउँ-ठाउँमा उक्त निर्णयको विरोधमा प्रदर्शन गरिएको

७०० कैदीलाई कोरोना, आठजनाको मृत्यु

काठमाडौं, असोज १७ । मुलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ संक्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म आठजनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले

मोबाइल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौं, असोज १७ । प्रहरीले मोबाइल चोरी गर्ने पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौं महानगरपालिका–२२, पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा रु सात लाख ५०

बूढानीलकण्ठका मेयरलाई कोरोना

काठमाडौं, असोज १७ । बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ‘पीसीआर’ विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा शनिबार खरेलको ‘रिपोर्ट पोजिटिभ’ आएको नगरपालिकाका प्रवक्ता नवराज

डिसहोमले ल्यायो ‘सिनेमाघर इन्टरनेसनल’

काठमाडौं, असोज १७ । टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले नेपालमै पहिलोपटक बलिउडको चलचित्र ‘पे पर भ्यू’मार्फत् नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा ल्याएको छ । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु

रोटरी क्लब चन्द्रागिरिद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं, असोज १७ । रोटरी क्लब अफ चन्द्रागिरिले ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा ‘एक छाक खाना : हाम्रो सानो प्रयास’ कार्यक्रम सञ्चालन गरेको छ । शनिबार क्लबले ज्येष्ठ नागरिक, विभिन्न आश्रम

चाडपर्वमा घर फर्कनेले के गर्ने ?

काठमाडौं, असोज १७ । कोरोना संक्रमण रोकिने कुनै छाँटकाँट छैन । संक्रमितको संख्या पछिल्लो दिन दैनिक दुई हजार बढी हुन थालेको छ । चाडबाडका समयमा मानिसहरु सहरबाट गाउँतर्फ जाँदा संक्रमण

प्रदेश राजधानीबारे नेकपाको ‘ह्वीप’, नेकपाकै प्रदेश सांसद असन्तुष्ट

बुटवल, असोज १७ । प्रदेश नम्बर-५ को स्थायी राजधानी र नामबारे सदनमा पेस गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ‘ह्वीप’ लगाउने निर्णय गरेको छ । शनिबार बसेको

संसदको विशेष अधिवेशन आवश्यक रहेको कांग्रेसको ठहर, जसपाले पनि साथ दिने

काठमाडौं, असोज १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने भएको छ । चार दिनअघि बसेको पदाधिकारी बैठकले संसदको विशेष अधिवेशनका लागि केन्द्रीय समितिबाट

पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

डोटी, असोज १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शनिबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका