डिसहोमले ल्यायो 'सिनेमाघर इन्टरनेसनल' • Image Khabar Image Khabar


डिसहोमले ल्यायो ‘सिनेमाघर इन्टरनेसनल’


इमेजखबर
१७ आश्विन २०७७, शनिबार २०:३४

डिसहोमले ल्यायो 'सिनेमाघर इन्टरनेसनल'

काठमाडौं, असोज १७ । टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले नेपालमै पहिलोपटक बलिउडको चलचित्र ‘पे पर भ्यू’मार्फत् नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा ल्याएको छ ।

ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उद्देश्यले डिसहोमले ‘सिनेमाघर इन्टरनेसनल ९९९’ सञ्चालनमा ल्याएकोे हो ।

विश्वका विभिन्न देशमा सफल भएको प्रविधि ‘पे पर भ्यू’ सेवा नेपालमा नै पहिलोपटक डिसहोमले सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्