Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


कांग्रेस रुपन्देहीद्वारा आन्दोलन घोषणा

रुपन्देही, असोज १७ । प्रदेश नम्बर-५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले सरकारको

प्रधानमन्त्री ओलीको सचिवालयका चारजनामा कोरोना

काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चारजनामा कोरोनाभाइरसको संक्रमण भएको छ । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र

राजनीतिबाट वाक्क युवा नेता कृषितर्फ आकर्षित

प्यूठान, असोज १७ । राजनीतिबाट वाक्क भएका युवा नेताहरु पछिल्लो समय कृषितर्फ आकर्षित भएका छन् । कृषिबाटमात्रै सबैखाले परिर्वतन सम्भव हुने देखेपछि उनीहरु जनता झुक्याउने राजनीति नगर्ने भन्दै कृषितर्फ लागेका

काठमाडौंमा १,००१ सहित थप २,१२० जनामा संक्रमण, मृत्यु हुनेको संख्या ५२८ पुग्यो

काठमाडौं, असोज १७ । नेपालमा थप दुई हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा १,१७७ सहित देशभरमा २,१२० संक्रमित थपिएका हुन् । काठमाडौं

डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, असोज १७ । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बस्नुभएका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको छ । अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

अजरबैजानका तीनओटा जेट विमान खसालिदिएको अर्मेनियाको दाबी

यारेभिन (अर्मेनिया), असोज १७ । नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तकाक्रममा शनिबार बिहान अजरबैजानका तीनओटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ । अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी

भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक लाख नाघ्यो

नयाँदिल्ली, असोज १७ । भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्ममा कुल मृतकको संख्या

काठमाडौं महानगरमा करिब १० हजार संक्रमित

काठमाडौं, असोज १७ । काठमाडौं महानगरपालिकामा कोरोनाभाइरस संक्रमितको संख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यसमध्ये सबैभन्दा बढी १५

‘आणविक अस्त्रको खर्च शान्ति र मानवताको हितका खातिर उपयोग गरौं’

काठमाडौं, असोज १७ । नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसंघको

पशुपतिनाथलगायतका क्षेत्रमा सरसफाइ

काठमाडौं, असोज १७ । खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, नयाँ बसपार्कलगायतका क्षेत्रमा सरसफाइ गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथलगायतका क्षेत्रमा क्लिनिङले सरसफाइ गरेको हो । व्यावसायिकरुपमा