Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


दशैंमा जनकपुरधामका शक्तिपीठहरु सुनसान, बलि र महाप्रसाद कार्यक्रम रोकियो

जनकपुर । कोरोना महामारीको त्रासमा यस वर्षको दशैंमा जनकपुरधामका शक्तिपीठहरुमा चहलपहल घटेको छ । हजारौंको भीडभाड हुने शक्तिपीठहरुमा श्रद्धालु भक्तजनको संख्यामा कमी आएको हो । प्रत्येक वर्ष दुल्ही झैं सजाइने

गण्डकीमा पनि कोरोना संक्रमितको उपचार निशुल्क, मुख्यमन्त्री र मन्त्रीहरुको दशैँभत्ता कोरोना कोषमा

गण्डकी प्रदेशले पनि कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो

कोरोना संक्रमणबाट बच्न गर्भवती महिलाहरुले के गर्ने ?

-डा.अरुणा कार्की(प्रसूती तथा स्त्री रोग विशेषज्ञ)गाइनो प्रमुख, काठमाडौं मोडल अस्पताल, बागबजार गर्भवती एवं सुत्केरी अवस्थामा शरीरको प्रतिरक्षात्मक क्षमता तुलनात्मकरुपमा कम हुने भएकाले कोरोना संक्रमण फैलिरहेको यो अवस्थामा धेरै सचेत हुनु

नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं । नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुपन्देही र अर्घाखाँची र तनहुंका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको

सिन्धुलीमा भेण्टिलेटर र आइसियुसहितको कोभिड अस्पताल सञ्चालनमा

सिन्धुली । सिन्धुलीमा कोभिड अस्पताल सञ्चालनमा आएको छ । सरकार र समुदायको साझा प्रयासबाट करिव २ करोड ५० लाख रुपैयाँकोे लागतमा निर्माण गरिएको कोभिड अस्पतालमा भेण्टिलेटर र आइसियु कक्षको समेत

डेढ करोढ मूल्य बराबरको लागु औषधसहित महिला पक्राउ

बर्दिया । बर्दियामा करिब डेढ करोढ मूल्य बराबरको लागु औषधसहित एक महिला पक्राउ परेकी छन् । सशस्त्र प्रहरी बलको ३१ नं गणको टोलीले विशेष सुचनाका आधारमा गुलरिया नगरपालिका–१ स्थित एक

बाघको आक्रमणवाट एक जनाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणवाट एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ भगरैयाकी २९ वर्षिय गंगा बुढाको मृत्यु भएको हो । नेपाल भारत सिमा दश गजानजिकै हिजो बेलुका घाँस

अमेरिकी मतदातालाई तर्साउन इरानको इमेल, मतदाता विवरण इरान र रुसमा रहेको दावी

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्र्याटिक मतदाताहरूलाई तर्साउने गरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको बताएका छन् । नेशनल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट

चितवनमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । तनहुँको शुक्लगण्डकी नगरपालिका घर भई हेटौडा–५ बस्ने ३३ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको

एक आमाद्वारा आफ्नै तीन सन्तानको हत्या गरेको स्वीकारेपछि युरोपमा हलचल

काठमाडौं । गत शनिबार बिहान अष्ट्रियावासी नेपाली एवम् अष्ट्रियनहरूका लागि एक कहालीलाग्दो समाचार बाहिर आयो । समाचारमा जनाइएको विषय थियो– एक नेपाली महिलाले आफ्नै तीन नाबालक सन्तानको हत्या गरिन् ।