Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


निःशुल्क उपचार गराउन माग, आन्दोलनको चेतावनी

काठमाडौं, कात्तिक ५ । कोरोना संक्रमित विपन्न र संक्रमणको उच्च जोखिममा रहेर काम गर्ने कर्मचारीलाईमात्र निःशुल्क उपचार गर्ने सरकारको निर्णय फिर्ता लिन आग्रह गरिएको छ । नेपाल पत्रकार महासंघसहित विभिन्न

चितवनमा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, कात्तिक ५ । चितवन मेडिकल कलेजमा उपचाररत् ४० वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर-१३ निवासी पुरुषको मृत्यु भएको हो । गएको असोज

पचली आजु भैरव जात्रा सम्पन्न

काठमाडौं, कात्तिक ५ । कोरोना महामारीकाबीच लिच्छविकालीन पचली आजु भैरव जात्रा सम्पन्न भएको छ । बुधबार पचली आजुको जात्रा पचली पीठबाट टेकु, पुखुसी, इनाखा, गोफ, लगं ज्याबहाः, न्हूघः, चिकंमुगः, मरु

‘मानवअधिकार आयोगले कारबाही सिफारिस गरेका व्यक्तिमाथि मुद्दा चलाउनुपर्छ’

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुलाई सरकारले तत्काल मुद्दा चलाउनुपर्ने बताउनुभएको छ । विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग

स्वयम्भू गुम्बामा बुद्ध मूर्ति प्रतिस्थापन

काठमाडौं, कात्तिक ५ । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको स्वयम्भू महाचैत्यअगाडि रहेको गुम्बामा बुद्ध र बुद्धधर्मसँग सम्बन्धित मूर्तिहरु पुनःस्थापना गरिएको छ । डन्गन छोलिंग गुम्बाको पुनःनिर्माण भएपछि बुधबार

कर्णालीको छालले केन्द्रमा कम्पन !

काठमाडौं, कात्तिक ५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत असोज २५ गते सत्तारुढ दल नेकपाकै ३३ मध्ये १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशमा चर्किएको विवादले केन्द्रलाई तताएको

तातोपानी नाका दशैंपछि सञ्चालनमा आउने

सिन्धुपाल्चोक, कात्तिक ५ । तीन सातादेखि बन्द रहेको तातोपानी नाका दशैंपछिमात्र सञ्चालनमा आउने भएको छ । स्थानीयस्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भएपनि आवश्यक तयारी गर्दा दशैंपछिमात्र

दार्चुलामा बजार बन्द गराउन सेना परिचालन

दार्चुला, कात्तिक ५ । सदरमुकाम खंलगाको समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको

दशैं मान्न कैदीबन्दीलाई ३००

चितवन, कात्तिक ५ । दशैं मान्न कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीहरुलाई प्रतिव्यक्ति ३०० रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ । राज्यले चाडपर्व मान्न दिँदै आएको रकम उपलब्ध गराएको जेलर कमलप्रसाद

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक ५ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले