Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


‘क्लिनफिड’सँगै उपभोक्तामा आर्थिक भार’

काठमाडौं, कात्तिक ६ । सरकारले विदेशी च्यानलहरुको प्रसारणमा विज्ञापनरहित (क्लिनफिड) लागू गरेसँगै उपभोक्तामा आर्थिक भार थपिने भएको छ । नेपाल सरकरको नीतिअनुसार विदेशी सःशुल्क च्यानलले विज्ञापनरहित विषयवस्तु प्रसारण गर्न साविकको

भारतले एकतर्फीरुपमा नाका खोलेपछि वीरगन्जमा तनाव

वीरगन्ज, कात्तिक ६ । भारतीय पक्षले एकपक्षीयरुपमा बिहीबार वीरगन्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल भन्सारले बिहान ६ बजेदेखि नाका खुला गरेपछि भारतबाट

छ हजार अक्सिजन बेड थप्ने सरकारको तयारी

काठमाडौं, कात्तिक ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन बेड अर्थात् हाई डिपेन्डेन्सी युनिट (एचडीयू)का लागि अस्पतालहरु छनोट गरेर रकम पठाउन सुरु गरेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार

भोलिदेखि ‘क्लिनफिड’, अटेर गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं, कात्तिक ६ । सरकारले शुक्रबार (भोलि)देखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवाप्रदायकहरुलाई आग्रह गरेको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्नेक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत

‘के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?’

काठमाडौं, कात्तिक ६ । साझा पार्टीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गोयलको ‘अचानक’ नेपाल भ्रमण र

‘रअ’का प्रमुख गोयलको भ्रमणले राजनीतिक वृत्तमा तरंग

काठमाडौं, कात्तिक ६ । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको आकस्मिक नेपाल भ्रमणले नेपालको राजनीति तातेको छ । रअ प्रमुख गोयल बुधबार दिउँसो करिब

यी हुन्, मन्त्रिपरिषद् बैठकका १६ निर्णय

काठमाडौं, कात्तिक ६ । सरकारले विभिन्न १६ ओटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ४ गते बसेको बैठकले ती निर्णयहरु गरेको हो । मन्त्रिपरिषद्ले नेपाल इन्टरमोडल यातायात विकास समितिको

उपत्यकाका किसानलाई धान उठाउने हतारो

काठमाडौं, कात्तिक ६ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेपनि काँठक्षेत्रमा भने यसको खासै असर देखिएको छैन । चाडबाडकै बीचमा काँठक्षेत्रका किसानलाई पाकेको धानबाली थन्क्याउन भ्याइ–नभ्याइ छ । असोज महिनामा

कस्तुरीको बिनासहित काठमाडौंबाट दुईजना समातिए

काठमाडौं, कात्तिक ६ । प्रहरीले प्रतिबन्धित कस्तुरीको बिनासहित बिहीबार दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर-८, चिसापानीका ३९ वर्षीय पासाङ लामा र सोही ठाउँका ३६

गैंडाको खागसहित ‘कारोबारी’ पक्राउ

काठमाडौं, कात्तिक ६ । महानगरीय अपराध महाशाखाको टोलीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित बिहीबार एकजना ‘कारोबारी’लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ काठमाडौंको कपनमा बस्दै आएका ४९ वर्षीय