Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


ठूलो परिमाणमा अवैध काठ बरामद

पाँचथर, कात्तिक ७ । सशस्त्र प्रहरीले पाँचथरको फिदिम नगरपालिका लुङरुपाबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ । स्थानीय मकैबारी ठूलो डोढ सामुदायिक वनबाट बान्टे कटुसको १७ सय नौ फिट

प्रधानमन्त्री ओलीबाट देशबासीका नाममा सम्बोधन हुँदै

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा आज सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले नेपालीहरुको महान् चाड विजयीदशमी, कोभिड-१९ संक्रमण र

आफ्नै कार्यकर्ताको कुटाइबाट घाइते भएका नेकपा गाउँपालिका सचिबको निधन

वीरगन्ज । वीरगञ्जमा आफ्नै कार्यकर्ताको कुटाईबाट घाईते भएका पर्सा विन्दबासिनी नेकपा गाउँपालिका समितिका सचिव निधन मुकेश चौरसियाको निधन भएको छ । विहीबार पार्टीको शपथग्रहण कार्यक्रममा भएको झडपका क्रममा गम्भीर घाइते

श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरु

ललितपुर । बडादशैंँ पर्व नमनाउने क्षेत्र ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा श्रीस्वस्थानी व्रतकथामा आधारित खोकना नाच शुरु भएको छ । खोकनाको रुद्रायणी मन्दिरमुनि कोयलाक्षीमा आज(शुक्रबार) रुद्रायणी देवीको नृत्य मञ्चन

प्रधानमन्त्रीको दशैं शुभकामनामा कांग्रेसको आपत्ति, लिम्पियाधुराबिनाको नक्शा प्रयोगमा प्रश्न

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी ओलीले दिएको दशैं शुभकामनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामना दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा

ट्रान्समिटरबाट आफूखुशी तार जोड्ने क्रममा सैनिक जवानको मृत्यु

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज(शुक्रबार) बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।

चितवनका चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमणको उच्च जोखिममा

चितवन । चितवनमा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको १५ दशमलव ८५ प्रतिशत चिकित्सक र

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुङ्गा । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका

विपी प्रतिष्ठानमा कोरोना संक्रमितका लागि धरौटी राखेर मात्र उपचार

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । नयाँ नियम अनुसार प्रतिष्ठानले सक्र्रमितलाई चार समूहमा वर्गीकरण