Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


अविवाहित र एकल पुरुषलाई मासिक भत्ता

ताप्लेजुङ । अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष र

प्रधानमन्त्री सचिवालयको स्पष्टीकरण-‘निशान छापमा प्रयुक्त नक्सामा सबै भाग देख्न सकिन्छ’

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने उहाँको सचिवालयले जनाएको छ

काठमाडौंमा किसानले सिधै ल्याएको खसी-बोका न्यून

काठमाडौं, कात्तिक ७ । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसी-बोका न्यून देखिएको छ । कोभिड-१९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले पर्याप्त संख्यामा खसी-बोका बिक्रीका लागि ल्याउन सकेका छैनन् । काठमाडौंमा

सैनिकमञ्चमा फूलपाती बढाइँ

काठमाडौं, कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा शुक्रबार अपराह्न सैनिकमञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुभएको छ । समारोहमा नेपाली सेनाको टुकडीले उहाँलाई सलामी अर्पण गरेको थियो

वसन्तपुरस्थित दशैंघरमा पनि भित्र्याइयो फूलपाती

काठमाडौं, कात्तिक ७ । काठमाडौंको ऐतिहासिक वसन्तपुरस्थित विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानध्वाखाको दरबारमा रहेको दशैंघरमा पनि शुक्रबार फूलपाती भित्र्याइएको छ । वसन्तपुरको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।

काठमाडौं महानगरका सबै वडा कार्यालयहरु अब सुविधासम्पन्न : मेयर शाक्य

काठमाडौं, कात्तिक ७ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको बताउनुभएको छ । शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर-९ को नयाँ भवन

दशैंको शुभकामनामा पुरानै नक्साः ‘सत्ता जोगाउन लेनदेनको खेल त भइरहेको छैन ?’

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पश्चिमात्तोर भू–भाग नसमेटिएको पुरानै नक्सा प्रयोग गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् दिएको बडादशैंको शुभकामना सन्देशमा लिम्पियाधुरा, लिपुलेक,

संक्रमित हरेक नागरिकको उपचारको यथोचित प्रबन्ध सरकारले गर्छ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताउनुभएको छ । कुनैपनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व

जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता

टोकियो, कात्तिक ७ । जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमनपश्चात् पहिलोपटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो । नयाँ

प्रदेश-१ का आन्तरिक मामिलामन्त्री कोरोना संक्रमित

मोरङ, कात्तिक ७ । प्रदेश नम्बर-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ । मन्त्री कार्कीले ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा बिहीबार स्वाब परीक्षण गर्नुभएकामा शुक्रबार कोरोना ‘पोजिटिभ’