काठमाडौं, कात्तिक १० । विश्वभरका बौद्ध धर्मावलम्बीले सोमबार २२८२औं शस्त्रअस्त्र परित्याग दिवस मनाएका छन् । कोरोना महामारीका कारण सीमितरुपमा औपचारिकताको लागिमात्र बौद्ध विहार, गुम्बा र अशोकस्तम्भ तथा शिलालेख भएको ठाउँमा
काठमाडौं, कात्तिक १० । विजयादशमीको अवसरमा जीवित देवी कुमारी तथा गणेश र भैरवले सीमितरुपमा आफन्त र सर्वसाधारणलाई तलेजुभवानीको टीका लगाइदिनुभएको छ । सोमबार जीवित देव-देवीको हातबाट टीका लगाउँदा स्वास्थ्य सुरक्षाको
काठमाडौं, कात्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका लगाइदिनुभएको हो
प्यूठान, कात्तिक १० । प्यूठानका कबुलियती वनले गरिबीको रेखामुनि रहेका उपभोक्ताको आयस्रोत वृद्धि गर्न मद्दत गरेको छ । उजाड डाँडा र झाडी भएर प्रयोगमा आउन नसकेको वनलाई ४० वर्षका लागि
काठमाडौं, कात्तिक १० । ‘लकडाउन’ सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले काठमाडौंको खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । गएको चैत १४ गतेबाट कोरोनाभाइरसका कारण अलपत्र नागरिहरुलाई खाना
काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा सोमबार धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको
काठमाडौं । कोरोना महामारीका कारण विशिष्ठहरुको दशैं टीका पनि प्रभावित भएको छ । विगतका दशैंमा राष्ट्रपति लगायत विशिष्ठ व्यक्तिहरुले सर्वसाधारणलाई दशैं टीका लगाउने गर्नुभएको थियो । विगतमा राष्ट्रपति विद्यादेवी भण्डारीले
झापा । लामो लकडाउनकाबीच पनि झापामा सञ्चालित विकासका आयोजनाले निरन्तरता पाएका छन् । कोरोना कहरकै बीच अहिले पनि झापाका १५ वटा पालिकामा सञ्चालित विकासका काम धमाधम भइरहेका छन् । संघ,प्रदेश
डोल्पा । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशैंको टीका लगाउने
सोलुखुम्बु । सोलुखुम्बुमा एकैदिन ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । निर्माणाधिन ८६ मेगावाट सोलुखोला दूधकोशी हाईड्रोपावरका २५ जना कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ५१ जनाको पीसीआर