काठमाडौं । फ्रान्सले मध्यपूर्वका देशहरुलाई आफ्ना सामानहरुको बहिष्कार अभियानलाई अन्त्य गर्न आग्रह गरेको छ । राष्ट्रपति इम्यानुय माक्रोंले पैगम्बर मोहम्मदको कार्टुन देखाउन पाउनु पर्ने अधिकारको पक्षमा अभिव्यक्ति दिएपछि मध्यपूर्वका देशहरुमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि
काठमाडौं । स्पेनमा कोरोना महामारी पुनः फैलंदै गएपछि राष्ट्रिय आपतकाल घोषणा गर्दै रातको समयमा कर्फ्यूआदेश जारी गरिएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले राती ११ देखि बिहान ६ बजेसम्मका लागि
काठमाडौं । इङ्गलिस प्रिमियर लिगमा आसर्नलले लगातार दोस्रो हार ब्यहोरेको छ । गएराति भएको खेलमा आर्सनल लेस्टर सिटीसँग एक शुन्यले पराजित भयो । जितसँगै लेस्टर लिगको शिर्ष चारमा उक्लिएको छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले चाडबाड केवल पर्व
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा
काठमाडौं । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । अबुधाबीमा हिजो राति भएको खेलमा राजस्थानले मुम्बईमाथि
काठमाडौं । आज(सोमबार) विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा
काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक
काठमाडौं, कात्तिक ९ । यस वर्ष कोरोना कहरकाबीच दशैं मनाउनु निकै चुनौतीपूर्ण बनिरहेको छ । संक्रमणको बढ्दो जोखिमका कारण यस वर्ष जो जहाँ छौं, त्यहीँ बसेर दशैं मनाउनुपर्ने अवस्था छ