इलाम, कात्तिक ९ । इलामका माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ–चतुरे सडक कालोपत्रेको काम सुचारु भएको छ । ‘लकडाउन’का कारण स्थगित कालोपत्रेको काम करिब छ महिनापछि पुनः सुरु भएको हो । सडकको
सर्लाही, कात्तिक ९ । सर्लाहीको लालबन्दीबाट गत वर्ष तीन अर्ब बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाटमात्रै तीन अर्ब १८ करोड रुपैयाँ बढीको
काठमाडौं, कात्तिक ९ । नेपालमा पछिल्लो २४ घन्टामा २,८५६ जना कोरोना संक्रमित थपिएका छन् । १२,३११ ओटा स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गर्दा १,०६७ महिला र १,७८९ पुरुष गरी २,८५६ जनामा
झापा, कात्तिक ९ । झापामा कोरोना कहरकै बीच डेढ अर्ब रुपैयाँ लगानीको पाँचतारे होटल सञ्चालनमा आएको छ । मेची नगरपालिकास्थित धुलाबारीनजिकै होटल मेची क्राउन बाई द पीक सञ्चालनमा आएको हो
काठमाडौं, कात्तिक ९ । बजारमा कुभिन्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ । कोभिड-१९ संक्रमणको जोखिमका कारण मठ-मन्दिरहरु सर्वसाधारणका लागि बन्द छन् । नवरात्रिमा पशुबलि नदिनेहरुले कुभिन्डोको बलि दिने
काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक
सियोल, कात्तिक ९ । विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उहाँ ७८ वर्षका हुनुहुन्थ्यो । कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन
वीरगन्ज, कात्तिक ९ । वीरगन्ज महानगरपालिकाको फोहरबाट मोहर बनाउने महत्वाकांक्षी योजना सफल हुने भएको छ । वीरगन्जमा निर्माण भइरहेको फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि योजना सफल हुने भएको हो ।
जनकपुरधाम, कात्तिक ९ । कोरोना महामारीका कारण जनकपुरधामका व्यवसायीमा निराशा देखिएको छ । प्रत्येक वर्ष दशैंको अवसरमा लाग्ने दशैं सस्तो बजार नलागेपछि व्यापार नभएको भन्दै व्यापारी निराश भएका हुन् ।
काठमाडौं, कात्तिक ९ । भारतीय सेनाको विशेष विमानबाट गएको बुधबार काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले सोही दिन मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँकै निवास बालुवाटारमा गोप्य