खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नास्पातीबाट जुस र पेरी उत्पादन सुरु गरिएको छ । उत्पादन राम्रो भएपनि बजार अभावमा खेर गइरहेको नास्पातीलाई प्रशोधन गरी आम्दानीको स्रोत जुटाउन
चितवन । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– ११ का ५६ बर्षिय पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वाशमा समस्या आएपछि उनको भरतपुर अस्पतालको आइसीयुमा
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी केन र सनहेङमिनको भूमिका महत्वपूर्ण रह्यो
काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त हुनुभएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा डोनाल्ड ट्रम्पले सिफारिसमा पर्नुभएकी ब्यारेट न्यायाधीशमा नियुक्त हुनु भएको हो । सिनेटमा
काठमाडौं । बेल्जियम सरकारले लिस शहरका कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई आआफनो क्षेत्रमा कार्यरत रहन निर्देशन दिएको छ । बेल्जियमको मेडिकल युनियन संघ प्रमुख डा.फिलिप डेभोसले लक्षण नदेखिएका कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई काममा
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सोमबार भएको खेलमा किंग्स ११ पंजाबले कोलकता नाइट राइडर्सलाई ८ विकेट पराजित गरेको छ । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा
काठमाडौं । दशैंको टीकाको दोस्रो दिन आज(मंगलबार)पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ । विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा
-नारायण पौडेल प्रारम्भकोरोना भाइरसको उत्पत्ति भएको करिब एकबर्ष पुग्न लाग्यो । चीनमा पहिलोपटक देखिएको यस भाइरस सम्बन्धमा चीनले सत्यता लुकाएको चर्चा अहिलेपनि हुने गरेकोमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरी भाइरसलाई
नयाँदिल्ली । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आउनु भएको छ । भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आउनु भएको हो
टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । उच्च रक्तचाप र मधूमेहको समस्या भएका सन्देशलाई दशैँको खानपानले बिरामी बनाएको हो । ‘‘घरमा बोका काट्यौँ,