बर्दिया, कात्तिक ११ । प्रहरीले बर्दियाबाट मंगलबार बिहान एकथान पेस्तोल बरामद गरेको छ । गुलरिया नगरपालिका-१, खैरापुरस्थित सडक किनारमा बेवारिसे अवस्थामा रहेको ‘मेड इन इटाली’ लेखिएको पेस्तोल बरामद गरिएको प्रहरीले
तेह्रथुम, कात्तिक ११ । तेह्रथुममा प्रहरीले तास खेलिरहेको अवस्थामा छजनालाई नियन्त्रणमा लिएको छ । म्याङलुङ नगरपालिका-१ स्थित जर्नी गेस्टहाउसबाट तास खेलिरहेको अवस्थामा म्याङलुङ-१० बस्ने ४७ वर्षीय रत्नबहादुर दमाईंलगायत छजनालाई सोमबार
वीरगन्ज, कात्तिक ११ । पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेकपा सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी पर्साले प्रहरी कार्यालयअगाडि मंगलबार पनि प्रदर्शन गरेको छ ।
काठमाडौं, कात्तिक ११ । नेपालमा कोरोनाभाइरसको सबैभन्दा बढी संक्रमण काठमाडौंमा देखिएको छ । मृत्यु हुनेको संख्या पनि काठमाडौंमा उच्च छ । काठमाडौंमा कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार २०० पुगेको
काठमाडौं, कात्तिक ११ । स्वदेश तथा विदेशमा रहेका २६ जना नेपाली लेखकहरुको अनुभव, कथा, संस्मरणको संगालो ‘कोभिड-१९ कथाहरु’ नामक पुस्तक प्रकाशन भएको छ । पुस्तकमा अभिनेत्री मनिषा कोइरालादेखि उद्यमी जीवा
काठमाडौं, कात्तिक ११ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको मिति तय भएको छ । सेनाध्यक्ष नरवणेले यही कात्तिक १९ देखि २१ गतेसम्म तीनदिने नेपाल भ्रमण गर्दै हुनुहुन्छ
इलाम, कात्तिक ११ । दशैंमा अलैंचीको मूल्य बढ्ने आश गरेका इलामका किसान निराश भएका छन् । गत वर्षजस्तै यस वर्ष पनि दशैमा अलैंचीको मूल्य बढ्ने र गोदामबाटै बिक्री हुने आशा
नयाँदिल्ली, कात्तिक ११ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै संक्रमित
पेशावर, कात्तिक ११ । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मंगलबार कम्तीमा सातजनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मंगलबार बिहान भएको घटनामा परी अरु ११२ जना घाइते भएका
खोटाङ, कात्तिक ११ । खोटाङको बराहापोखरी गाउँपालिका–५, सोह्रखानीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चारजना घाइते छन् । मंगलबार उदयपुर र खोटाङको सिमानामा पर्ने बराहापोखरी गाउँपालिकाको बङ्सिलाघाटमा जीप