काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिनिधि सभा पुनस्थापना गरेर सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गरेको बताउनु भएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनस्थापना गर्ने फैसला
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाको सम्मानसहित स्वागत गर्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले सर्वोच्च अदालतले
काठमाडौं । निर्वाचन आयोगले ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत गरेको छ । आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो नीति ल्याएको हो ।
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पनुस्थानाको फैसला सुनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने बालुवाटारमा आफ्नो ७० औं जन्मदिनको कार्यक्रममा ब्यस्त हुनुहुन्थ्यो । आफू निकटका नेता तथा कार्यकर्ताहरु सम्मिलित समारोहमा
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनर्स्थापना गरेसँगै ओलीको राजनीतिक नैतिकता समाप्त भएकाले तत्काल राजीनामा
काठमाडौं । दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको जित भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएकाले
काठमाडौं । उपचारका लागि भारतको राजधानी दिल्लीमा रहनुभएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोग नै हराएको जस्तो भएको टिप्पणी गर्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ । संसद विघटन मुद्दामा फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई अमान्य घोषणाको फैसला सुनाउनुभएको हो । ‘संविधानको
काठमाडौं । वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोेच्च अदालतको फैसलालाई स्वभाविक भन्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको ठहर गरेपछि ईमेज टेलिभिजनसँगको कुराकानीमा
काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोेच्च अदालतको फैसला गर्ने न्यायाधीशहरूलाई ‘स्यालुट’ गर्नुपर्ने बताउनुभएको छ । सर्वोचच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेपछि ईमेज टेलिभिजनसँगको कुराकानीमा पूर्वन्यायाधीश