Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


लिलामणि पोखरेललाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा कलादेवीको मंगलबार दिउँसो निधन भएको दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय कमिटी सदस्य

निर्वाचन आयोगद्वारा ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत गरेको छ । आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो नीति ल्याएको हो ।

वार्षिक ५६ हजारको शरीर पोलिने तत्थ्याङ्क, उपचारभन्दा समाजमा स्थापित हुनै समस्या

सानै उमेरमा विवाह भएको रेणुका ग्यास पड्किदा मात्र १७ वर्षकी थिइन् । ग्यास पड्किएर उनको अनुहार र हात पोलेको थियो । ज्यान त जोगियो तर पोलिएको शरीर भने पूर्ववत अवस्थामा

केपी ओलीको स्वेच्छाचारिताको अन्त्यका लागि निर्वाचन आवश्यक– कमल थापा

काठमाडाैं । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको लागि चुनाव आवश्यक रहेको बताउनुभएको छ । मकवानपुरको पदमपोखरीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्री

पर्याप्त विद्युत् नहुँदा होङ्सी सिमेन्टको लागत बढ्यो, अब मूल्य पनि बढ्ने

नवलपुर । मागअनुसार विद्युत नपाउँदा उत्पादनको लागत बढेको भन्दै नवलपुरको होङ्सी सिमेन्ट कारखानाले गुनासो गरेको छ । दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन गर्दै आएको होङ्सी सिमेन्टले आवश्यक विद्युत

भागरथीको परिवारलाई गाउँपालिकाद्वारा ५ लाख राहत

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई गाउँपालिकाले पाँच लाख रुपैयाँ राहतस्वरूप प्रदान गर्ने भएको छ । पीडित परिवारलाई पाँच लाख राहत

न्यायालय र पत्रकारिताले विश्वसनियता विवादमा पार्न हुँदैन– डा. आचार्य

काठमाडौं । विश्लेषक एवं पुर्वाधारविद् डा. सूर्यराज आचार्यले न्यायालय र पत्रकारितामाथिको विश्वसनियता विवादमा पर्न नहुने बताउनुभएको छ । मंगलबार ट्वीट गर्दै आचार्यले न्यायालय र चौथो अंग(मिडिया)को विश्वसनीयता विवादमा पर्न गए

च्याम्पियन्स लिगमा बार्यन म्यूनिखले लाजियोसँग भिड्दै

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मंगलबार साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले लाजियोसँग उसैको मैदानमा खेल्दैछ । बायर्न र लाजियोबीचको खेल राति १ः४५ बजे

सुरक्षा परिषद् बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । सुरक्षा परिषद् बैठक लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठक अहिले जारी रहेको छ । बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध

मैले राजीनामा दिएको छैन, निराधार हल्ला चलाइयोः महान्यायाधिवक्ता खरेल

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पार्नुभएको छ । मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताउनुभएको हो