Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रनिनिधिसभा विघटनको फैसला उट्याउँदै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउने आदेश दिएको छ । मंगलबार अदालले फैसला सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा

सामाजिक उत्तरदायित्वबाट पन्छिदै प्रदेश २ का बैंक तथा वित्तीय संस्था

बारा । प्रदेश–२ का अधिकांश बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व वहन नगरी मुनाफा केन्द्रित बन्दै गएका छन् । नियमन निकायको कमजोर उपस्थितिले प्रदेश २ का बैंक तथा वित्तीय संस्था

कांग्रेसले वडा तहसम्मका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । नेपाली कांग्रेसले वडा तहसम्मका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ । पार्टीको स्थानीय तह समन्वय विभागले जनप्रतिनिधि र पार्टीबीचको समन्वय तथा सन्तुलन नहुँदा अविश्वासको खाडल सिर्जना भएकाले प्रशिक्षण दिने

३ हजारको परीक्षण गर्दा १ सय १० जनामा कोरोना, थप ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय १८ जनामा गरिएको पीसीआर परीक्षणमा ७१ जना पुरुष र ३९

कारबाहीको माग गर्दै प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुरा । नागरिक समाजको अगुवाइमा डडेल्धुराका ८ वटा संस्थाले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नागरिक समाजको अगुवाइमा जिल्ला प्रशासन

बजारीकरणलाई प्रवर्द्धन गर्न स्याङ्जामा पहिलाेपटक आलु महोत्सव, १८ प्रकारका परिकार

सागर न्यौपानेस्याङ्जा । ‘सुन्दर ठाउँ पकान जाऊँ, आलुको स्वादिष्ट परिकार खाउँ’, ‘आलु एक, परिकार अनेक’ भन्ने मुल नारा सहित स्याङ्जाको भीरकोटमा पहिलोपटक आलु महोत्सव भएको छ । स्याङ्जाको भीरकोट नगरपालिका–५

तराईमा पनि प्याराग्लाइडिङ्ग, परीक्षण उडान सफल

बिवेक भण्डारीनवलपुर । पहाडमा मात्र प्याराग्लाइडिङ्ग सम्भव छ भन्ने कुरालाई तोड्दै नवलपुरका युवाहरूले पहिलो पटक तराईमा प्याराग्लाइडिङ्गको सफल परीक्षण गरेका छन् । समुन्द्र सतहदेखि ९ सय मिटर उचाइमा रहेको बालुवाडाँडाबाट

सर्वोच्चले सही फैसला गर्छ– अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन

पूर्वपदाधिकारीहरूको सुरक्षा फिर्ता, प्रचण्डको सुरक्षामा पूर्वजनसेना खटिँदा के भन्छ प्रहरी ?

नेपाल प्रहरीबाट खटिएका १ सय ६५ सुरक्षाकर्मीमध्ये १ सय ४० जनालाई फिर्ता बोलाइएको र बाँकी २५ जना पनि फिर्ता हुने क्रममा रहेको नेपाल प्रहरी केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो

स्कुल गेट भत्किँदा बालिकाको मृत्यु, बालक घाइते

नवलपुर । कावासोतिस्थित कालिका माध्यमिक विद्यालयको मुल गेट भत्किँदा एक बालिकाको मृत्यु भएको छ । विद्यालयको फलामको मुल गेट भत्किएर च्यापिँदा कक्षा ३ मा अध्ययनरत बालिका ८ वर्षकी गमित्रा सिंजाली