भक्तपुर । देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारणसभाको चटारो छ । यहि क्रममा मंगलबार नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । यसअघि काभ्रे
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालको सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नु सुखद खबर भएको प्रतिक्रिया दिनु भएको छ । सामाजिक सञ्जालमा ट्विटरमा लेख्दै स्वामीले
काठमाडौ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको स्थायी कमिटी बैठक डाक्नु भएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनस्थापनाका पक्षमा फैसला गरेपछि ओलीले बुधबार बिहान ११
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्धयलाई सचिवालयको बैठक बोलाउन आग्रह गर्नु भएको छ । गौतमले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाललाई तुरुन्तै
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको निर्णय सम्मान गर्न नसकिने बताउनुभयो । संसद विघटनको विपक्षमा सर्वोच्चले फैसला गरेसँगै पोखरेलले अदालतको निर्णय माने पनि सम्मान गर्न नसकिने बताउनु भएको हो
काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको नयाँ जलहरी पिठिका स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजाको विशेष विधि पूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गर्नुहुने भएको छ । हिजो राती बिशेष पुजा गरी
एजेन्सी । लेटिन अमेरिकी मुलुक इक्वेडरमा तीन छुट्टाछुट्टै कारागारमा भएको झडपमा ६२ जना मारिएका छन् । कारागारमा दुई विरोधी समुहबिच झडप भएको हो । चक्कु र गोली प्रहारबाट यती धेरैको
काठमाडौं । प्रधानमन्त्री केपी ओली पक्षका नेता महेश बस्नेतले के पी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको बताउनु भएको छ । बस्नेतले मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लैजान
काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना भएसँगैं विभिन्न संवैधानिक निकायमा भएका ३२ नियुक्ति पनि धरापमा परेको छ । संसदीय सुनुवाई नगरी राष्ट्रपतिबाट ३२ जनलाई विभिन्न ११ वटा संवैधानिक आयोगहरुमा नियुक्ति गरिएको थियो
काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने बताउनु भएको छ । थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने तर तत्काल राजीनामा