Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


आजको मौसम

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । जसले गर्दा काठमाडौं उपत्यकासहित पूर्वी पहाडी क्षेत्र, सुदूर पश्चिम तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चिसो बढेको छ

जन्मकै आधारमा अमेरिकी नागरिक बन्ने व्यवस्था हटाउने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले जन्मको आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताएका छन् । एनबिसी टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ट्रम्पले अमेरिकामा जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी

ठमेलको छायाँ सेन्टरको मुद्दाको फैसला मिति सर्‍यो

काठमाडौं । काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको मुद्दाको फैसला सुनाउने मिति फेरि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय साराङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको ईजलासमा भईरहेको सुनुवाई सकिएकाले आजका लागि निर्णय सुनाउने

‘शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउँदै शिक्षकसँग विगतमा भएका सम्झौता कार्यान्वयन गरौं’

काठमाडौं । विद्यालय क्षेत्रको सुधारका लागि शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउँदै शिक्षक महासंघसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन गर्नुपर्नेमा पूर्वशिक्षामन्त्रीहरुले जोड दिनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

मेरो बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताउनुभएको छ । सोमबार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वाार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री

गढीमाई मेलाको तिन दिनमा ५० लाख दर्शनार्थीले गरे दर्शन

बारा । बाराको गढिमाई मेलामा सोमबारसम्म ५० लाख दर्शनार्थीले पुजापाठ र पशु बली चढाएका छन् । यही मंसिर १ गते देखि सुरु भएको मेलामा बलिको अघिल्लो दिन गत शनिबारसम्म करिब

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरेको तथा राहदानीमा समेत केरमेट

विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात मिलेको छैन : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात नमिलेको भन्दै दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले कार्यदल गठन गरेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य

रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने घटनाप्रति मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कारागारमा दुर्व्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

गणतन्त्र हरेक किसिमले उत्तम छ : प्रदीप ज्ञवाली

काठमाडौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था भएको बताउनुभएको छ । सोमबार ७४ औं मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा