काठमाडौं । सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि पर्सा पु¥याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान लिइँदैछ । सरकारी वकिलको कार्यालय पर्सामा आजबाट औपचारिक बयान शुरु भएको हो ।
काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धी प्राप्त भएको बताउनुभएको छ । सोमवार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण
काठमाडौं । रौतहटमा पूर्वपश्चिम राजमार्गअन्तर्गत लमाहा धनसार खण्डमा आज बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ । बाराको
काठमाडौं । पृथ्वीराजमार्गमा रातिको समयमा सडक विस्तारका लागि गरिएको अवरोध हटेको छ । राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा निर्माण कार्य गर्न रातिको समयमा गरिएको अवरोध सोमबारदेखि हटेको हो
काठमाडौं । आज नेकपा एमाले सचिवालय बैठक बस्दैछ । बैठक मंगलबार अपरान्ह ४ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण,
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज चितवन र लुम्बिनी तथा कर्णाली र पोखरा भिड्दैछन् । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन्
काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली शान्ति सैनिक
एजेन्सी । सिरियामा इस्लामिक विद्रोही समुह हयात तहरीर अल सामले सिरियामाथि प्रभुत्व जमाएपछि सिरियाका विभिन्न शहरमा रहेका कैदी बन्दीहरुलाई उम्मुक्ति दिएको छ । वषौंदेखि बिभिन्न कारागारमा रहेका राजनैतिक बन्दी र