Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


दाहालतर्फ संकेत गर्दै ओलीले भने, ‘…र अत्यन्तै विषाक्त राजनीति’

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक महत्वका सडकको शिलान्यास गर्दै ओलीले सरकारले गरेका राम्रा काम नदेखेको भन्दै विषाक्त राजनीति भएको उल्लेख गर्नुभयो ।

थप १ सय २८ जना काेराेना संक्रमित, एक जनाको मृत्यु

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ जना पुगेको छ । जसमध्ये १ हजार ६ सय १३ जना सक्रिय संक्रमित छन् ।

नेपाल–खनाललाई मूलधारमा फर्कन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह*

जेपी भेटवालको तेस्रो स्मृति दिवसको अवसरमा एमाले चितवनले आयोजना गरेको जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ज्ञवालीले कम्युनिष्ट आन्दोलनका अभिभारा पूरा गर्न बाँकी रहेकाले विगतका गल्ती सच्याएर, गुटगत र अतृप्त सपना

संसदीय समितिप्रति असन्तुष्ट प्रधानमन्त्री

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडकहरूको शिलान्यास गर्दै उहाँले संसदीय समितिहरुले अन्धाधुन्ध ढंगले छानविन गर्ने र निक्र्योल नहुँदै काम रोक्न निर्देशन दिने गरेकोमा

आरबीबी एनभीए भलिबलमा एपीएफ पराजित : पुलिस, आर्मी र न्यू–डाइमण्ड विजयी

तर, त्यसपछिका सेटमा भने पुलिसले उत्कृष्ट पुनरागमन गर्यो । पुलिसले तेस्रो सेट २५–२३, चौथो सेट २५–१९ र पाँचौं सेट १५–११ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो । यससँगै पुलिसले

ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गराउँछौं– वरिष्ठ नेता पौडेल

पौडेलले सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्ध संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका दलहरूबीच समझदारी बनेसँगै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व कांग्रेसले गर्ने जिकिर गर्नुभयो ।

ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफको विजयी सुरुवात

जवाफमा एपीएफले १८ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । ओपनरद्वय ज्योती पाण्डे र सीता रानामगरले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । एपीएफका लागि सीताले

ओलीले सत्ताको लागि मरिहत्ते गरे– ईन्द्र बानियाँ

सरकार गरी खानेभन्दा ठगी खानेतर्फ अग्रसर भएको बानियाँको भनाइ छ । सरकारले जनतालाई झुठाे आश्वासन बाँडेको भन्दै उहाँले ओलीको पतन यही महिनाभित्र हुने दाबी गर्नुभयो ।

मुलुकमा समृद्धि र विकास नहुनुको पछाडि ऐन बाधक– मुख्यमन्त्री राउत

वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई शनिबार सम्बोधन गर्दै राउतले मुलुकको समृद्धिमा ऐन कानुन बाधक बनेको टिप्पणी गर्नुभयो । कानुनले बन्दैन भनेका कुरा पैसा दिएपछि मिल्ने मुख्यमन्त्री राउतको

कांग्रेसको निर्णयले देशको राजनीतिक परिस्थितिले कोल्टे फेर्यो– अध्यक्ष दाहाल

कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग्ने र नयाँ सरकार गठनको पहल लिने निर्णय कांग्रेसले गरेसँगै देशको परिस्थितिले कोल्टे