कार्यक्रममा उहाँले जनता समाजवादी पार्टीलाई प्रतिगमनविरोधीहरू एक हुन आह्वान गर्नुभएको छ । पहिला पनि केपी ओलीले आश्वासन मात्र दिइराखेकाले अहिले पनि आश्वासन मात्र दिने बताउँदै उहाँले आफूहरूसँग एक भएर अघि
कपिलवस्तुको तौलिहवामा कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा दाहाले हिन्दी भाषामा सम्बोधन गर्नुभएको हो ।स्थानीयलाई बुझ्न सजिलो होस् र भारतबाट आएको पत्रकारहरूको सजिलोका लागि आफूले हिन्दी भाषामा सम्बोधन
‘पाँच वर्षको लागि प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरूले ३ वर्ष पनि टिक्न सकेन । यो सरकार असफल भइसक्यो,’ उहाँले भन्नुभयो, ‘देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको
बृहत् विराट क्षेत्रलाई व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्न अध्ययन भइरहेकाले अध्ययनपछि काम अघि बढ्ने बताउनुभयो । विगतमा योजनाबद्ध रूपमा सहरको विकास नगर्दा समस्या भएको उहाँको भनाइ छ ।
सरकारका काम समयमा पूरा नहुने गरेको भन्दै ढिलासुस्तीको अन्त्य गर्न उहाँको निर्देशन थियो । विकास निर्माणका काम सुरु गर्दा राज्यको विभिन्न निकायबाटै अवरोध हुने गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको योजनाबाट गाउँका १ सय ५० घर परिवार प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । खानेपानीको अभावका कारण बगनासकालीका स्थानीयबासिन्दा वर्षेनी
सत्ताको बल जसपासँग रहेको र जसपा प्रधानमन्त्रीसँग सघन सम्वादमा रहेकाले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न नसक्ने रिजालको जिकिर छ।
‘हामीले एउटा काम रोक्ने आदेश दियौं भने त्यसले के–के कुरामा र कति समय पछि प्रभाव पार्छ,' प्रधानमन्त्रीले भन्नुभयो, 'त्यसले पार्ने आर्थिक क्षतिमा तथा कार्य सम्पादनमा पर्ने असरबारे ध्यान दिनुपर्छ ।'
काठमाडौं । सरकारले देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडक पूर्वाधार आयोजना बनाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम’ सुरु गरेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त
‘माओवादीले भोलि सरकारको समर्थन फिर्ता लिने जानकारी पाएको छु’, पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जुनसुकै हालतमा सरकार गठबन्धनको विषयमा आजकै बैठकमा निर्णय हुनुपर्छ ।’