Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

त्यसैगरी संक्रमणको अवस्था हेरी ठूला सहरमा ५ सय भन्दा बढी र साना सहरमा १ सय भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा

भारतमा कोरोना संक्रमणको दोस्रो लहर, ह्वात्तै बढे संक्रमित

कफ्र्यूको समयमा पसलहरू लगायत सार्वजनिक यातायात पनि बन्द गरिने छ । यसैबीच पछिल्लो २४ घण्टामा भारतमा ८९ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमणबाट ७ सय २४ जनाको

मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने, एमाले सरकारमै रहेको दावी

प्रमुख सचेतक नेपालीले एमालेमा प्रवेश गरेका प्रदेश सभा सदस्य धर्मराज रेग्मीको पद नरहेको बताउनुभयो । उहाँमाथि पार्टीले कारबाही गरिसकेको बताउँदै उहाँले रेग्मीको ठाउँमा संसदको परामर्श समितिमा राते कामीलाइ पठाइएको उहाँले

बाँकेमा आगलागी, ५० घर जले

आगोमा जलेर केही मानिससमेत घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ

म्यानमारमा रोकिएन सेनाको ज्यादती, शनिबार पाँच जनाको मारिए

सैनिक सत्ताले प्रजातन्त्रको पक्षमा प्रदर्शन गरिरहेकामाथि बल प्रयोग गरेको छ । प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण ५ सय ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

राष्ट्रपति र झलनाथ खनालबीच भेटवार्ता, मिलेर जान सुझाव

शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।

खनाल–नेपाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

हिजो र आज बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले एकता अभियान घोषणा गरेको हो । अभियानका क्रममा अधिवेशन/महाधिवेशनबाट आएका र २०७५ जेठ २ मा कायम भएका कमिटीहरुको पुनः सञ्चालन

एपीएफ क्बल आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश

पोखरा रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफलाई जित दिलाउन आशिष लामाले निर्णायक गोल गरे ।

ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

यसअघि आजै भएको पहिलो खेलमा एपीएफले विजय सुरुवात गरेको छ । उद्घाटन खेलमा एपीएफले प्रदेश एकलाई ८ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार

भारतमा माओवादी र सुरक्षाकर्मीबीचकाे मुठभेडमा पाँच जवान मारिए

मुठभेडमा माओवादीहरू पनि मारिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाबलको एक टीम विद्रोहीविरोधी अभियानमै रहेका बेला मुठभेड सुरु भएको हो ।