सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचनाप्रविधिसम्बन्धी विद्येयक बैठकमा पेश हुन लागेको हो ।
ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन तर रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलाहरूमा देखिएको बताइएको बीबीसीले जनाएको छ ।
घटना हुँदा राधाकृष्णका छोरा संगम मलेसियामा थिए । कोरोना संक्रमणको दर तीव्र बनेकाले मलेसिया–काठमाडौं उडान भन्नेबित्तिकै हुने अवस्थामा थिएन । घटनाको दुई सातापछि बल्लतल्ल उनी नेपाल आए । सुरुवाती दिनमा सुरक्षा निकायले पनि
जनशक्तिको अभावले सबै कार्यक्रममा नयाँ सफ्टवेयर प्रयोग गरेर परीक्षाका काम गर्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयाे । विद्यार्थीलाई छिटो र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न चाहे पनि दक्ष जनशक्ति अभावले
ठाकुरनिकट नेताहरू ओली सरकारले माग पूरा गरेमा ओलीसँग मिलेर जान सकिने बताउँदै आएका छन् । तर यादव निकट नेताहरू ओलीसँग कुराकानी गर्न समेत चाहन्नन् । त्यसैले ओलीसँग भेटघाट गर्दा भट्टराई
जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा गणेश पौडेल र रन्जना खत्री निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश परिषद सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा विजयी हुनुभएको छ ।
सुनवाइको क्रममा केन्द्रीय स्वास्थ्य मन्त्रालयले एक्लो चालकले मास्क लगाउनु पर्ने कुनै नियम नभएको अदालतमा जानकारी दिएको थियो । तर, प्रत्येक राज्यलाई आफ्नो नियम बनाउने र लागू गर्ने अधिकार रहेको मन्त्रालयले
ईमेज टेलिभिजनको कार्यक्रम अलगधारमा कुराकानी गर्दै थापाले नेपाल लगायतका नेताले पार्टीको विधानविपरितका काम गरेकाले पार्टीमा नरहने बताउनुभएको हो । यद्यपि उहाँले पार्टी भने नफुट्ने दावी गर्नुभयो ।
मृग, घोरल, डाँफे लगायत जंगली जनावर र पंक्षीहरूको अवलोकन गर्न समेत पाहिने खोप्रा लेकमा, हिमालको फेदीमा पालिने चौरीको दृश्यले समेत पर्यटकको मन जितेको छ । पर्यटकको संख्यामा वृद्धि हुँदै गएपछि
गत असार १७ गते एक युवतीलाई बलात्कार गरेको आरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत साउन ११ गते