Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पत्रकार महासंघ चितवनको अध्यक्षमा नारायण अधिकारी

कार्यसमितिको उपाध्यक्षमा अधिकारी प्यानलका प्रकाश ज्ञवालीले १३० मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी रिमाल प्यानलका रामकान्त पौडेलले १२४ मत मात्र ल्याउनुभयो । उपाध्यक्ष महिलामा प्रमिता ढकाल १४१ मत सहित विजयी हुनुभयो

म्याग्दीका ४७ वनमा आगलागी

आगलागीले साना–ठूला सयौँ रूखविरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपंक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तान विजयी

३ सय २१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ९२ रन मात्रै बनाउन सफल भयो । उसका लागि जेनिम्यान मालनले

नयाँ कानुको मारमा हङकङका नागरिक, २७ हजारले दिए बेलायत जाने आवेदन

बेलायतले पाँच वर्षका लागि आवास भिसा दिने भएसँगै २७ हजार भन्दा बढी हङकङका नागरिकले आवदेन दिइसकेको समाचारमा उल्लेख छ ।

युरोपियन च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा चेल्सी र पिएसजी विजयी

गएरातिका खेलमा अवे जित हात पारेका चेल्सी र पिएसजीले सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेका छन् । पराजित टोलीहरू बायर्न म्युनिख र पोर्टो भने दोस्रो लेगको खेलपूर्व दवावमा आएका छन् ।

सुडानमा विद्रोही आक्रमण, ८७ जनाको मृत्यु

उनीहरुले सर्वसाधारणका आवास तथा निजी सम्पतिहरु लाटपाट तथा आगजनी गरेका छन् । हतियारधारी समूहले लगातार आक्रमण गर्न थालेसँगै सरकारले आपतकालीन अवस्थाको घोषणा गरेर सेनाको गस्तीलाई बढाएको जनाएको छ । तर,

बेलायतको म्यानमारी दुतावासमा राजदूत प्रवेशमा रोक

राजदूत क्वा ज्वार मिनलाई म्यानमारमा सैनिक कू भएपछि देशको प्रतिनिधि नभएको भन्दै कार्यालय छोड्न बाध्य पारिएको बीबीसीले जनाएको छ । राजदूत मिनले रोयटर्ससँग कुराकानी गर्दै आफूलाई कार्यालय प्रवेश गर्न नदिइएको

काठमाडौं उपत्यकामा बेलुकी पानी पर्ने मौसम विभागको अनुमान

हिजोको तुलनामा केही कम भए पनि काठमाडौं उपत्यका लगायतका आसपासका जिल्लामा लागेको तुँवालो अझै हट्न सकेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौं विश्वविद्यालयले पुनः अनलाइनबाट पठनपाठन थाल्ने

विश्वविद्यालयले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण विश्वविद्यालयमा उपस्थित भइ भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिन भएकाले क्षति न्यूनीकरणका लागि भन्दै आजदेखि अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो

ट्राफिक प्रहरीलाई पाँच सय घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ

पक्राउ पर्नेमा रामेछापका २७ वर्षिय तीर्थ बहादुर रिजाल रहेका छन् । उनलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत कालिमाटीमा बुझाइएको प्रहरीले जनाएको छ ।