Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


म्यानमारमा हिंसा : थप ११ जनाको मृत्यु, मारिनेको संख्या ६ सय नाघ्यो

गत फेब्रुअरी १ देखि म्यानमारमा सरकारको विरोधमा जारी हिंसात्मक प्रदर्शनहरूका क्रममा मृत्यु हुनेको संख्या ६ सय भन्दा बढी पुगेको छ । आन्दोलकारीहरूले आङसाङ सूचीको सरकारको पुर्नबहालीको माग गर्दै विरेध गरिरहेका

पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नारायण शर्मा, युनियन गठबन्धनको वर्चश्व

शर्माले प्रदेशका कुल ११ जिल्लामा गरी कुल ५ सय ३८ मत प्राप्त गर्दा अत्यक्षका प्रत्यासी श्रेष्ठले ४ सय १४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिनुभयो ।

१२ वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

बालिका बलात्कारको आरोपमा सूर्यविनायक नगरपालिका–४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती हत्याको आरोपमा वृद्ध पक्राउ

सियारी गाउँपालिका–३ हर्नैयागाँउकी ५५ वर्षीया कुसुम बानियाँको हत्या आरोपमा श्रीमान् ६६ वर्षीय गनपत बानियाँलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विश्वमा नै लोप हुने अवस्थामा पुगेको कछुवाको झापामा संरक्षण गरिँदै

प्रकृतिको पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी मानिन्छ । पर्यावरण सन्तुलन राख्नसमेत कछुवाको महत्वपूर्ण भूमिका रहने भन्दै अर्जुनधारा नगरपालिकाले कछुवा संरक्षित नगर घोषणाको तयारी गरेको छ ।

स्थानीयका घर भत्काएर बनाइएका करिडाेर सडकमा अवैध पार्किङ

सवारी साधन आवागमन सहज होस् भनेर व्यक्तिको जग्गा अधिग्रहण गर्दै विस्तार गरिएको सडकमा दायाँ–बाँया पार्किङ स्थल बनाएर स्थानीय सरकारले कमाइको बाटो बनाउनु पक्कै पनि न्यायसंगत हुन सक्दैन ।

माओवादी केन्द्रले कारबाही गरेका चार सांसद्काे पद रिक्त हुँदै

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको सूचना दिने तयारी सभामुख अग्नि प्रसाद सापकोटाले गर्नुभएको छ ।

इन्डोनेसियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ सय ८० नाघ्यो

बाढीबाट इन्डोनेसिया र इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरूले बताएका छन् । यस प्रकोपबाट इन्डोनेसियामा १४० र इस्ट टिमोरमा ३७ जनाको मृत्यु भएको इन्डोनेसियाको विपत् व्यवस्थापन निकायले जनाएको छ ।

सिद्धार्थनगरमा लीलाराम न्यौपाने आकस्मिक कक्षको उद्घाटन

प्रतिष्ठानले समाजसेवा, शिक्षा, साहित्य, संस्कृति, धर्म, खेलकुदलगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने संस्था र प्रतिभालाई सम्मान, पुरस्कार र सहयोग प्रदान गर्दै आएको छ ।

कोरोनाविरुद्धको खोपको माग गर्दै ब्राजिलका यौनकर्मी धर्नामा, फ्रन्टलाइनर्स भएको दावी

कोरोनाविरुद्धको खोपको प्राथमिकतामा आफूहरूलाई राखेर खोप दिनुपर्ने माग गर्दै ब्राजिलको दक्षिणपूर्वी बेलो होरिजोन्ट शहरका यौनकर्मी धर्नामा बसेका हुन् ।