Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


गहुँमा लाग्ने सिन्दुरे रोगको अध्ययन गर्न नार्ककको विज्ञ टोली

सिन्दुरे रोग प्रतिरोधी जातको बीउ नलगाउँदा पनि बालीमा समस्या देखिएको यादवको भनाइ छ । सिन्दुरे रोगले गहुँ बालीमा ३० प्रतिशत क्षति पु¥याउँदै आएको छ । प्रदेश २ मा धान पछिको

शनिबार र सार्वजनिक बिदाको दिनमा पनि बैंकहरू खोल्न राष्ट्र बैंकको निर्देशन

यस्तै नेपाल राष्ट्र बैंक चेक क्लियरिङ गर्ने प्रयोजनका लागि सबै बैंक तथा वित्तीय संस्था, नेपाल क्लियरिङ हाउस पूर्णरूपमा खुल्ला गरेर राजस्व बुझ्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । दोस्रो लहरको कोरोनाको महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयले

सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट

सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरूलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

पत्रकार महासंघ प्रदेश १ मा लीलावल्लभ घिमिरेको प्यानल नै विजयी

उपाध्यक्षमा लवदेव ढुङ्गाना, महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङ, महासचिवमा विवेक गौतम, सचिवमा देवेन्द्र कार्की, समावेशी सहसचिवमा सन्तोष, कोषाध्यक्षमा बिमल लामिछाने निर्वाचित भएका छन् ।

सप्तरीमा दुई मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, तीन जना घाइते

घाइते भएका अनवरकी ३२ वर्षीया श्रीमती निशा, ५ वर्षीय छोरा समिर र ७३३० नम्बरको मोटरसाइकलमा पछाडी सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका २ का ४७ वर्षीय टेक बहादुर तामाङलाई उपचारको लागि रुपनी

नेपालको वायु प्रदूषणमा सुधार, पहिलोबाट पाचौं स्थानमा

आइक्यू एअर डटकमका अनुसार नेपालको अहिलेको एक्युआई आज १ सय ५८ रहेको छ । यद्यपि यो सूचक संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई

अमेरिकामा गोली प्रहार गरी एकै परिवारका ५ जनाको हत्या

नर्थ क्यारोलाइनाको चार्लोटबाट ४८ किलोमिटर पर साउथ क्यारोलाइनाको रक हिल स्थित घरमा उनीहरूको शव फेला परेको हो । राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रण सम्बन्धी नयाँ नियम ल्याउने घोषणा गरेका बेला

पत्रकार महासंघको अन्तिम मत परिणाम भोलिसम्म आउने, अझै १९ सय मत गन्न बाँकी

तीन वर्षीय कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठनसँगको गठबन्धनमा विपुल पोखरेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा होमिएका थिए ।

भारतमा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित भेटिए, महाराष्ट्र र दिल्लीको अवस्था नाजुक

भारतमा कोरोना संक्रमणले दैनिक रेकर्ड कायम गर्दै गएको छ । शुक्रबार त्यहाँको मन्त्रालयले सार्वजनिक गरेको आँकडालाई हेर्ने हो भने भारतमा कोरोनाको तीव्र रुपमा फैलिरहेको छ ।