स्थानीय वायु, पश्चिमी वायु र देशको दक्षिणी भेगमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीका कारण प्रदेश १ पहाडी भू–भागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको
विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई मानपदवीबाट विभूषित गरिँदै आएको छ । तर, पछिल्लो समय मानपदवी वितरणमा व्यक्तिगत स्वार्थ र राजनीति हाबी भएको भन्दै कतिपय व्यक्तिले मानपदवी बहिस्कार गर्दै आएका छन्
कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष दाहाल देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतारहतार काठमाडौं आउनुभएको छ ।
गएराति स्पेनमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ग्रानाडालाई २–० ले हरायो । उता आर्सनल भने आफ्नै मैदानमा चेक गणतन्त्रको स्लाभिया प्रागसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । कांग्रेस सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूलाई बैठकका लागि बोलाउनुभएको हो । माओवादी
प्रशासनको दर पीठ आदेशलाई इजलासले पनि सदर गरेको निवेदक कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिनुभयाे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताए । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन
यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले द्वन्द्वग्रस्त क्षेत्रमा निरीक्षण गर्नुभएको छ । उहाँले सो क्षेत्रमा शान्ति कायम गर्न प्रयास गरिरहेको बताउनुभएको समाचारमा जनाइएको छ ।
सन् २०१४ देखि युक्रेनको पूर्वी भेग डोनबास लगायतको क्षेत्रमा तनाव जारी छ । पछिल्लो सयम पृथकतावादी समूह र युक्रेनी सेनाबीच झडपका घटनाहरू बढिरहेका छन् । पृथकतावादी समूहमाथि युक्रेनले निर्णायक कारबाही
गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर उत्कृष्ट खेलाडीहरू भएका टिम मानिन्छ ।