Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


सत्ता समीकरणको विषयमा देउवा र पौडेलबीच चर्काचर्की, २ बजे बाेलाइएकाे बैठक अझै सुरु भएन

छलफलमा पौडेलले नयाँ सरकार बनाउन कांग्रेसले पहल कदमी गर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिनुभएको थियो । पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सत्तासमीकरणमा लाग्नुपर्ने उहाँको भनाइ

फलोअपः सरकारी जग्गा अतिक्रमण गर्न भू–माफियाको होडबाजी, कुलो र खोलासमेत छाडेनन्

त्यसो त चुडामणिले गरेको प्लटिङमा जाने बाटो छैन । अर्काको जग्गाको बाटो देखाएर घडेरी बेच्ने र पछि बाटो नभएको थाहा भएमा आफैँले सस्तोमा खरिद गरेर अरूलाई फसाउने गरेको अर्का स्थानीय

केन्द्रीय कार्यसमिति बैठकअघि कांग्रेसका नेताबीच दुई विषयमा सहमति

छलफलमा भएका सहमतिलाई केन्द्रीय कार्यसमिति बैठकमा लगिने छ । दिउँसो दुई बजेको लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

चिकित्सकले शल्यक्रिया गर्दा पेटमै कपडा छोडेपछि मरेतुल्य डोमा

बच्चा जन्माउने बित्तिकै बेहोस भएकी डोमाको दुईदिनपछि होस खुल्नेबित्तिकै डिस्चार्ज गरियो । त्यसबेला शरीरमा भएको सामान्य दुखाइलाई उनले गम्भीर रुपमा लिइनन् । विस्तारै ज्यान सुक्दै गयो । ६५ किलोग्राम वजन

तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउने प्रधानमन्त्रीको घोषणा

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको बताउँदै उहाँले भन्नुभयो, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन तर तीन वर्ष भन्दा बढी लाग्नु हुँदैन ।’

अझै सुरु भएन कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक, कार्यतालिका हेरफेर र सत्ता समीकरण मुख्य एजेण्डा

बैठकअघि सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक छलफल भएको थियो । त्यसलगत्तै देउवा र पौडेल छलफलमा जुटेपछि बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला हुँदा पनि

सहकारी दिवसमा इलामका दुई पत्रकार सम्मानित

जबेगु इलामबाट प्रकाशित इलामपोष्ट दैनिकका सम्पादक हुनुहुन्छ भने सुसेली इलामबाट सञ्चालित रेडियो नेपालवाणी एफएमका स्टेसन मेनेजर र इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक हुनुहुन्छ ।

त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई सरकारले चार–चार लाख रुपैयाँ दिने

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।

महानगरपालिका र ल्याण्ड फिल्ड साइटका स्थानीयबीच सहमति, फोहोर विसर्जनको अवरोध हट्यो

फोहोर विसर्जनमा अवरोध भएपछि शुक्रबार काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको छलफलमा उनीहरूका सकारात्मक माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न सहमत भएका छन् ।

पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसक्यो– मन्त्री भट्ट

शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले यस्तो बताउनुभएको हो ।