Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


सांसद्को पीसीआर परीक्षणपछि संसद् सुचालु गर्ने सहमति, पाेजेटिभलाई पनि मतदान गर्न दिइने

परीक्षणपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधबार हुने मतदानमा भाग लिन पाउने भए पनि बोल्न भने दिइने छैन ।

नवलपुरका युवा मौरीपालनमा आकर्षित, कम मेहनत र सीमित क्षमतामै उल्लेख्य आम्दानी

देशमा आम्दानीको स्रोत छैन भन्दै विदेशीनेहरूलाई नवलपुरका युवाहरू उदाहरणको पात्र बनेका छन् । आट र जाँगर चलाउने हो भने स्वदेशमै आम्दानीका बाटाहरू धेरै छन् ।

भारतीयलाई नेपाल प्रवेशमा रोक

सुनसरीको भाण्टावारी, घुस्की, लौकही, देवानगन्ज, कप्तानगन्ज, हरिनगरा बर्जु लगायतका स्थानमा प्रयाप्त सशस्त्र प्रहरी परिचालन गरी यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो ।

रुपन्देहीमा १६ गते देखि निषेधाज्ञा लगाउने तयारी

निषेधाज्ञा लगाउने विषय स्थानीय प्रशासनले सरोकारवाला पक्षसँग छलफल गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी तथा तीनबटै सुरक्षा निकायका प्रमुखहरूसहितले सरोकारवालासँग चरणबद्ध रूपमा छलफल गरिरहेका छन् ।

दाङमा ९ दिन पूर्ण लकडाउन

यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०–४० बेड क्षमताको आइसोलेसन र प्रत्येक गाउँपालिकाले २० बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।

अर्घाखाँचीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवलमा बेड अभाव भएपछि घरमै आइसोलेशनमा बसेका वृद्धका स्वास्थ्यमा समस्या आएपछि मंगलबार उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो ।

सोलुखुम्बुमा खोलामा डुबेर बालिकाको मृत्यु

दुधकोशी गाउँपालिका–४, जुबुस्थित दाम्ली खोला नजिकै साथीहरूसँग खेल्ने क्रममा खोलामा डुबेर ६ वर्षीया जेनिसा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

बैंककबाट १८ ट्याङ्कर अक्सिजन ल्याउँदै दिल्ली सरकार

मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ । केन्द्र सरकारले एयरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उहाँको भनाइ छ

अध्यागमनद्वारा नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक

मंगलबार विज्ञप्ति जारी गर्दै विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै वैशाख १५ गते मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले जानकारी

मुख्यमन्त्री अल्पमतमा परेपछि गण्डकीमा सत्तापक्षकै सांसदले रोके संसद् बैठक

एमालेका सांसद राजीव पहारीले प्रदेशमा अधिकांश सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरूको पिसीआर टेष्ट नभइ संसद् सञ्चालन गर्न नहुने माग गरेका थिए ।